• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

metakhabar by metakhabar
२५ जेष्ठ २०८३,
0
लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिद्धार्थनगर (भैरहवा)। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया, दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रबाट हुने भन्सार छली, अवैध सामान ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत आज बर्दियामा अवैध रुपमा भित्र्याइएका रु ४३ लाख ६१ हजार ८४० बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ ।

प्रहरीका अनुसार ती सामग्री बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो । भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई नियन्त्रणमा लिँदा उनीहरुका साथबाट दुईवटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा तीन हजार ७९० दर्जन केरा बरामद गरिएको थियो ।

उक्त सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु २५ लाख ५९ हजार रहेको प्रहरीले जनाएको छ । मधुवन नगरपालिका–६ मा आजै भारतबाट अवैध रूपमा भित्र्याई गोदाममा लुकाई राखिएको मटर, सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेसनर, प्लास्टिकलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय पदमराज चौधरी र कोपिला खत्रीको घरमा भण्डारण गरिएको अवस्थामा बरामद गरिएका ती सामानको मूल्य रु १८ लाख दुई हजार ८४० रहेको छ । बरामद गरिएका सबै सामान तथा सवारीसाधनको आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका लुम्बिनीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले कानुन कार्यान्वयन गरी प्रदेशभर सुशासन, शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताए ।

उनले सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय सुधार ल्याउन प्रहरी प्रतिबद्ध रहेको जानकारी दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले सीमा क्षेत्रमा हुने तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको बताए । उनले अपराध नियन्त्रणसँगै आर्थिक अपराध रोकथाममा समेत प्रहरी केन्द्रित रहेको जानकारी दिए ।

यसैबीच, प्रहरीको सक्रिय अभियानप्रति स्थानीय समुदायले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले प्रदेशमा शान्तिसुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको बताए ।

Previous Post

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

Next Post

पूर्वी नेपालमै अत्याधुनिक उपचार सेवा : विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर
आर्थिक

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

१३ साउन २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

१३ साउन २०८३,
‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
आवाज

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

१३ साउन २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

१३ साउन २०८३,
Load More
Next Post
पूर्वी नेपालमै अत्याधुनिक उपचार सेवा : विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु

पूर्वी नेपालमै अत्याधुनिक उपचार सेवा : विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In