• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा

metakhabar by metakhabar
२३ जेष्ठ २०८३,
0
नेपालमा उबरको औपचारिक प्रवेश, डिजिटल अर्थतन्त्रमा नयाँ कोशेढुंगा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: विश्वप्रसिद्ध राइड–हेलिङ कम्पनी Uber ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। यसलाई नेपालको तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उद्घाटन कार्यक्रममा Acting Deputy Chief of Mission Chelan Bliss ले सम्बोधन गर्दै उबरको नेपाल प्रवेशले देशको भविष्यप्रतिको अन्तर्राष्ट्रिय विश्वास झल्काउने बताइन्।

उनले भनिन्, “नेपालमा उबरको सुरुवात गर्ने निर्णय नेपालको विकास यात्राप्रतिको विश्वास मात्र होइन, नेपाली जनतामाथिको विश्वासको पनि प्रतीक हो।”

नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिइरहेका बेला उबरजस्ता अमेरिकी कम्पनीहरूको आगमनले उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा नयाँ आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिकाले नेपालको डिजिटल विकास तथा अमेरिकी कम्पनीहरूको नेपालमा बढ्दो व्यावसायिक संलग्नतालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उबरको सम्पूर्ण टोलीलाई सफल सुरुवातका लागि बधाई दिएको छ।

Previous Post

बुढीगण्डकीलाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न प्राधिकरण मोडलमा लैजाने तयारी

Next Post

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

Load More
Next Post
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In