• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापानले नेपाललाई थप ५.७ अर्ब येन करिब ५.५ अर्ब रुपैयाँ ऋण दिन सहमत भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका हुन् ।

नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६.६३६ अर्ब येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५.७ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ ।

नागढुंगा सुरुङको निर्माण सन् २०१९ मा सुरु भएको थियो । ‘यो परियोजनाले युवा नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी सीप हस्तान्तरण गर्ने एक अद्वितीय अवसर प्रदान गरेको छ । यसले भविष्यमा नेपाली जनतालाई पक्कै पनि फाइदा पुर्‍याउनेछ’ काठमाण्डुस्थित जापानी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Previous Post

अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने

Next Post

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
फिचर-ब्यानर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

२० जेष्ठ २०८३,
जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
फिचर-ब्यानर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेष्ठ २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
फिचर-ब्यानर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

२० जेष्ठ २०८३,
थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
समाचार

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

२० जेष्ठ २०८३,
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने
फिचर-ब्यानर

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

२० जेष्ठ २०८३,
अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने
फिचर-ब्यानर

अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने

२० जेष्ठ २०८३,
Load More
Next Post
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In