• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

metakhabar by metakhabar
२९ बैशाख २०८३,
0
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तार प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै व्यापक र समग्र एकताको आवश्यकता औंल्याएका छन्।

पूर्वकार्यवाहक सभापति समेत रहेका खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार विशेष महाधिवेशनपछि गठित केन्द्रीय कार्यसमितिको विस्तारबारे उठिरहेका टिप्पणी, कार्यकर्ताबीच फैलिएको भ्रम तथा आफ्नो भूमिकाबारे आएका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले केही साताअघि सभापति गगनकुमार थापासँग एक्लै तथा हालै थापा र उपसभापति विश्वप्रकाश शर्मासँग संयुक्त छलफल भएको जानकारी दिँदै पार्टीको वर्तमान अवस्था, चुनौती र संगठनात्मक दिशाबारे गम्भीर छलफल भएको उल्लेख गरेका छन्।

खड्काका अनुसार छलफलमा देशको राष्ट्रियता इतिहासकै संवेदनशील अवस्थामा पुगेको, कांग्रेस कठिन राजनीतिक परिस्थितिबाट गुज्रिरहेको तथा ‘पपुलिज्म’ का नाममा संविधानवाद, लोकतन्त्र र पार्टीका मूल्यमान्यतामाथि चुनौती बढिरहेको विषय उठाइएको थियो।

उनले कांग्रेस एकताबिना राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने स्पष्ट धारणा राख्दै भनेका छन्, “नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौँ।”

खड्काले पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापाको काँधमा रहेको र त्यसपछि विश्वप्रकाश शर्माको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई एकताको अभियानमा जुट्न आग्रह गरेका छन्।

उनले वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमिति मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको पनि स्पष्ट पारेका छन्। उक्त निर्णयले पार्टीको समग्र एकताको उद्देश्यमा ठेस पुगेको उनको टिप्पणी छ।

विगतमा कांग्रेस विभाजनका कारण राजनीतिक क्षति र जनविश्वासमा गिरावट आएको स्मरण गर्दै खड्काले त्यसपछि गरिएको आत्मसमीक्षा र संगठनात्मक एकताबाट पार्टी अघि बढेको इतिहास दोहोर्‍याउन नहुने बताएका छन्।

हालको निर्वाचन परिणामले पार्टीलाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नयाँ सोच र साझा दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

खड्काले अन्त्यमा पार्टी नेतृत्वले सामूहिक भावना र बृहत् एकताको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

Next Post

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

metakhabar

metakhabar

सम्बन्धित खबर

पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना
फिचर-ब्यानर

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

१८ असार २०८३,
Load More
Next Post
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In