• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

metakhabar by metakhabar
२५ बैशाख २०८३,
0
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरिएको थियो ।

महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरेको छ । साथै महासभाले सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई मजबुत बनाउन एकताबद्ध प्रयास गर्न आग्रह गरेको छ ।

सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सम्बन्धित निकायलाई मे ८–९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्मानमा उपयुक्त रूपमा मनाउन आग्रह गरेको थियो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको अवसरमा सन् २०१० मे दोस्रो सातामा महासभाले विशेष शोकसभा पनि आयोजना गरिएको थियो ।

उक्त अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई ‘स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष भएको बताउँदै त्यो युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको मृत्यु भएको थियो । तीमध्ये झन्डै आधा सोभियत सङ्घका सैनिक थिए ।

दोस्रो विश्वयुद्धबाट विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्र तथा विश्वका अन्य भागका मानवजातिलाई अपूरणीय पीडा दिएको जनाउँदै महासभाले युद्धपछि मेलमिलाप, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको प्रवर्द्धनमा भएको प्रगतिलाई उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्ष पूरा भएको अवसरमा गत वर्ष मे ७ मा महासभाले विशेष शोकसभा आयोजना गरेको थियो ।

Previous Post

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

Next Post

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ बैशाख २०८३,
उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
आर्थिक

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

२५ बैशाख २०८३,
Load More
Next Post
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In