• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि जैसलमेरमा सुरु हुँदै

by
२२ माघ २०७९,
0
कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि जैसलमेरमा सुरु हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम आज (आइतबार) देखि सुरु भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन् । आजदेखि केही दिनसम्म भव्य रुपमा वैवाहिक कार्यक्रमहरु हुने जनाइएको छ ।

कियारा र सिद्धार्थ तीन वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुवैको प्रेमकथा फिल्म ‘शेरशाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट डेब्यु गरेका थिए । उनले अहिलेसम्म १५ वटा फिल्म गरिसकेका छन् । कियाराले २२ फिल्म गरिसकेकी छन् । कियारा ३० करोडको मालिक छिन्, सिद्धार्थको कुल कमाइ ७५ करोड छ ।

कियाराले ‘कबीर सिंह’ को-स्टार शाहिद कपुर र उनकी पत्नी मीरा राजपुतलाई विवाहमा निम्तो दिएकी छन् । यो जोडी भव्य कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।यसबाहेक करण जोहर, मनिष, वरुण धवन र अश्विनी यार्डी पनि विवाहमा उपस्थित हुन सक्ने जनाइएको छ । कियाराकी बेस्ट फ्रेन्ड ईशा अम्बानी पनि विवाहमा सहभागी हुने अपेक्षा गरिएको छ ।

हामीले केही दिनअघि मुम्बईमा कियाराको एक विज्ञापनमा फेसन डिजाइनर मनिष मल्होत्राको घर देखेका थियौं । विवाहमा पनि उनले मनिषकै डिजाइन लगाउने बताइएको छ ।

कियाराका भाइ मिशाल आडवाणीले यो जोडीको लागि विशेष गीत प्रस्तुत गर्ने तयारी गरेका छन् । कियारा आफ्नो भाइ मिसालसँग एकदमै नजिक छिन् भन्ने थाहा भएकै कारण मिशालले शेरशाह जोडीका लागि गीत बनाएका छन् । उनले संगीत समारोहको समयमा यसमा प्रस्तुति दिनेछन् । मिशाल एक र्‍यापर, कम्पोजर र संगीत निर्माता हुन् र उनले नोभेम्बर २०२२ मा आफ्नो पहिलो ट्र्याक ‘नो माइ नेम’ रिलिज गरेका थिए ।

Previous Post

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा ९ जना माझी बेपत्ता

Next Post

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता : श्रेष्ठ, दाहाल र देवकोटा प्रस्तावक

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता : श्रेष्ठ, दाहाल र देवकोटा प्रस्तावक

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता : श्रेष्ठ, दाहाल र देवकोटा प्रस्तावक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In