• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

metakhabar by metakhabar
२३ चैत्र २०८२,
0
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले गृहमन्त्री सुदन गुरुङको नाममा फेवाताल किनारको जग्गा रहेको भनी सामाजिक सञ्जालमा आएका विषयबारे तत्काल स्पष्ट पार्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै राईले नैतिकताको सवाल खडा भएकाले पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

“पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ,” सांसद राईले भनेका छन्, “खास कुरा के हो, पत्रकार सम्मेलन राखिहाल्नुस् । अब यो सवालको जवाफ नदिने हो भने जनताले विश्वास गर्दैनन् र प्रहरीले पनि टेर्न छाड्छन् ।” उनले यसलाई एउटा दाजुले भाइलाई दिएको सल्लाहका रूपमा लिन समेत गृहमन्त्रीलाई सुझाएका छन् ।

प्रतिपक्षी दलको नेताका रूपमा आफूले सोधेका प्रश्नहरू व्यक्तिगत नभई नितान्त पदीय जिम्मेवारीसँग जोडिएको राईको दाबी छ । उनले ‘जेन जी’ (Gen Z) आन्दोलनका दोषीहरूलाई पक्राउ गरेकोमा गृहमन्त्रीको प्रशंसा गर्दै बाँकी घटनाका दोषीलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

सांसद राईले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै दुईवटा मुख्य मुद्दा अघि सारेका छन् :
‘जेन जी’ आन्दोलनको २४ गतेको घटनामा संलग्न दोषीहरूलाई कारबाही ।
जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिलाउने ।

“गलत काम गर्नेहरूको सूची बनाएर कारबाही गर्दै हुनुहुन्छ, त्यसका लागि धन्यवाद छ,” राईले थपेका छन्, “तर मैले सदनमा उठाएका यी दुई मुद्दा नबिर्सनुहोला ।”

गृहमन्त्री गुरुङलाई हालसम्म बधाई नदिएको उल्लेख गर्दै राईले विवादरहित ढंगले काम गरेर देखाएका दिन हृदयदेखि नै बधाई दिने बताएका छन्

Previous Post

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

Next Post

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In