• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

metakhabar by metakhabar
२३ चैत्र २०८२,
0
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। काठमाडौंको अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन्। महासंघका अनुसार शपथसँगै नयाँ कार्यसमितिले यही दिनदेखि कार्यभारसमेत सम्हाल्नेछ।

नवनिर्वाचित नेतृत्वले महासंघको गरिमा उचो राख्दै निर्माण क्षेत्रको विकास, नीतिगत सुधार तथा व्यवसायीहरूको हकहित संरक्षणमा प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएको छ। समारोहमा महासंघका पूर्वअध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका निर्माण व्यवसायी, साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् भने महासचिवमा शिवहरि घिमिरे चयन भएका छन्।
प्रदेश उपाध्यक्षहरूमा कोशीमा धीरेन्द्र दाहाल, मधेशमा शम्भु ठाकुर, बागमतीमा बालकृष्ण थापा, गण्डकीमा खिमप्रकाश मल्ल, लुम्बिनीमा सहदेव खड्का, कर्णालीमा हिमबहादुर बुढा र सुदूरपश्चिममा प्रकाशबहादुर शेट्टी निर्वाचित भएका छन्।

त्यसैगरी नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष साह, महिला उपाध्यक्षमा गंगा पोखरेल, कोषाध्यक्षमा उज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महासंघको नयाँ नेतृत्वबाट निर्माण क्षेत्रका समस्या समाधान, ठेक्का व्यवस्थापन, भुक्तानी प्रक्रिया सहजता र नीतिगत सुधारमा प्रभावकारी भूमिका रहने अपेक्षा गरिएको छ।

Previous Post

देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक

Next Post

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In