• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमै पहिलो पटक ग्वार्काे चोकमा बनाउने भनिएको फ्लाईओभर अलपत्र

by
२० माघ २०७९,
0
नेपालमै पहिलो पटक ग्वार्काे चोकमा बनाउने भनिएको फ्लाईओभर अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालमै पहिलो पटक ललितपुरको ग्वार्काे चोकमा बनाउने भनिएको फ्लाईओभरको काम अझै सुरु हुन सकेको छैन । सम्झौता भएको झण्डै एक वर्ष वितिसक्दा समेत काम सुरु भएको छैन । निर्माण कम्पनीले विभिन्न बहानामा डिजाईनको काम ढिलो गरिरहेको छ । सरकारी निकाय भने समयमा सम्पन्न नभए आर्थिक क्षती नहुने भन्दै वेवास्ता गरिरहेको छ ।

उपत्यकाको धेरै व्यस्त र जाम हुने ठाउ मध्येको एक हो ग्वार्काेचोक । यो स्थानमा सवारी जाम नहुने र ट्राफिक व्यवस्थापनमा सहज हुने भन्दै सरकारले फ्लाईओवर बनाउने निर्णय ग¥यो । सरकारले ६ मिटर उचाईको फ्लाईओभर बनाउन निर्माण कम्पनीसँग सम्झौता गरेको झण्डै एक वर्ष वितिसक्यो । तर हालसम्म पनि काम सुरु हुनसकेको छैन ।

निर्माण कम्पनीले विभिन्न बहानामा डिजाईनको काम ढिलो गरेको सडक विभागको आरोप छ । यधपी ठेकेदार कम्पनीले एक हप्ता अघि मात्रै विभागलाई डिजाईन पेस गरेको बताएको छ । विभागका महानिर्देशक अर्जुनजंग अधिकारीका अनुसार अबको एक साता भित्रमा अध्ययन सकेर काम सुरु गरिने छ ।

२०७८ साल माघमा सडक विभाग र आरसी, समानान्तर रेलिग्रे जेभि विच २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ लागतको फ्लाईओवर ४ लेनको हुनेछ । निर्माण कम्पनीलाई अबको १३ महिना भित्रमा काम सक्नुपर्ने दबाब छ । तोकिएको समयमा काम नसके कम्पनीले क्षतीपूर्ती दिनुपर्ने विभागको तर्क छ ।

विभाग उक्त योजनामा समय नथप्ने अडानमा छ । तर यती छोटो समयमा फ्लाईओभर बन्छ भन्नेमा आशंका छ । पूर्वाधारविद्हरु भने बिना पूर्वतयारी यस्ता आयोजनाहरुको घोषणा गर्न सरकारलाई सधै हतारो हुनेगरको बताउछन् । त्यसमाथी पनि ठेकेदार कम्पनीहरुका लागी दह्रो ऐन, कानुन नबन्दा हरेक विकास निर्माणका आयोजनामा समस्या आउने गरेको जानकारहरुको ठम्याई छ ।

बढी सवारी जाम हुने यस क्षेत्रमा सवारी आवागमनलाई चुस्त पार्ने उद्देश्यले फ्लाईओभर बनाउन थालिएको हो । तर निर्माण कम्पनीको मनोमानी र सरकारको बेवास्ताले समयमै फ्लाईओभर निर्माण हुनेमा आशंका छ । तसर्थ सरोकारवाला निकायले खबरदारी गर्न आवश्यक छ ।

Previous Post

सन्दीपविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

Next Post

चोटका कारण तीन साता मैदान बाहिर एम्बाप्पे

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
Load More
Next Post
चोटका कारण तीन साता मैदान बाहिर एम्बाप्पे

चोटका कारण तीन साता मैदान बाहिर एम्बाप्पे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In