• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारीको मूल्य कति?

    कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

    कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

    म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

metakhabar by metakhabar
१४ चैत्र २०८२,
0
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कमल थापाले बालेन शाह नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति आपत्ति जनाउँदै थापाले वर्तमान परिस्थितिमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सुशासन र आर्थिक समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता अनिवार्य रहेको उल्लेख गरेका छन्। उनले सरकारले यी मूल्यमान्यतालाई बेवास्ता गर्दै गलत दिशा लिएको टिप्पणी गरेका छन्।

थापाको भनाइमा, देशलाई स्थिरता र विकासतर्फ अघि बढाउन प्रतिशोध होइन, सहकार्य र सहमति आवश्यक रहेकोमा जोड दिएका छन्।

Previous Post

ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

Next Post

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

आज कुन तरकारीको मूल्य कति?

९ जेष्ठ २०८३,
कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो
आर्थिक

कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

९ जेष्ठ २०८३,
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
फिचर-ब्यानर

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

९ जेष्ठ २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आर्थिक

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
समाचार

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे
समाचार

म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

९ जेष्ठ २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In