• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

metakhabar by metakhabar
१४ चैत्र २०८२,
0
ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।नेकपा एमाले का सचिव महेश बस्नेत ले प्रतिशोधको राजनीतिविरुद्ध आजैदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रदर्शनका कार्यक्रमबारे केही समयमै विस्तृत जानकारी दिने बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने उनको जिकिर छ।

बस्नेतले उक्त कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संकेत भएको आरोप लगाएका छन्। साथै, उनले सुरक्षाकर्मीहरूको भूमिकाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न ठूलो संख्यामा खटिएको देख्दा दुःख लाग्छ।”

उनका अनुसार राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भए पनि पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।

बस्नेतले बालेन शाह नेतृत्वको सरकारमाथि पनि आलोचना गर्दै गृहमन्त्री सुधन गुरुङ को नियुक्तिलाई विवादित र अनुभवहीन भन्दै टिप्पणी गरेका छन्।

एमालेले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन तथा लोकतान्त्रिक मूल्य–मान्यता रक्षा गर्न आन्दोलनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेको छ।

Previous Post

‘कानूनभन्दा माथि कोही छैन, देश अब नयाँ दिशातर्फ जान्छ’: गृहमन्त्री

Next Post

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In