• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ चैत्र २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल चैत १४ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः खर्च बढ्नेछ।साथीबाट असहयोग हुनेछ। साना कुराले मन अशान्त हुने जेखिम छ। परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः साना कुराले मन अशान्त बन्नेछ। मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मिथुनः दिन राम्रो छ। आज मानसम्मान प्राप्त हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन्।परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कर्कटः आज परिवारको साथमा रमाइलो गर्ने दिन छ। आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ। मिष्ठान्न भोजन हुनेछ।राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आज दीर्घकालिन योजना बन्न सक्छ।

सिंहः स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आफन्तसँग असन्तुष्टि बढ्नेछ। अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ।

कन्याः दिन राम्रो छ।देशमा रोजगारीका विकल्प फेला पर्नेछन्।व्यापारका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्।प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः पढाइमा जाँगर बढ्नेछ।श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ।प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ।प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ।व्यवहारिक बोझले केही समस्या देखिनेछन्।ठुलो योजना नबनाउनु उचित हुनेछ।प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

धनुः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ।विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।पारिवारिक सम्बन्धमा खटपटी आउनेछ।

मकरः दिन राम्रो छ।लगानीका क्षेत्रमा फाइदा हुनेछ।मनमा उत्साह बढ्नेछ।शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।बोलीभन्दा काम बढी गरेर अगाडि बढ्दा लगानी प्राप्त हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ।आज रोजगारीको क्षेत्रमा बढुवा हुनेछ।साथीको साथ मिल्नेछ।धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फलदायी हुनेछ।

मीनः दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ।विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ।योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ।व्यापारमा नाफा हुनेछ।विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।साथीको साथ मिल्नेछ।

Previous Post

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

Next Post

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा
समाचार

निषेध र प्रतिशोधको बाटोमा बालेन सरकार : कमल थापा

१४ चैत्र २०८२,
ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा
समाचार

ओली–लेखक पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा

१४ चैत्र २०८२,
Load More
Next Post
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In