• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    यस्तो छ आजको मौसम पूर्वानुमान

    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ ।

निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।”

मतदानका दिनदेखि मतगणनाको चरणसम्म सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध मिलाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेका महानिरीक्षक कार्कीको भनाइ छ ।

Previous Post

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

Next Post

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

metakhabar

metakhabar

सम्बन्धित खबर

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण
आर्थिक

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

६ बैशाख २०८३,
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
आवाज

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

६ बैशाख २०८३,
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

६ बैशाख २०८३,
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
Load More
Next Post
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In