• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२४ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः कामलाई निरन्तता दिनु राम्रो हुन्छ । मन अशान्त बन्दा ठुलो घाटा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

वृषः तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । नाट्य क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा गरेको सानो लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ ।

मिथुनः सञ्चित धन खर्च हुनाले मनमा अशान्ति बढ्नेछ । व्यापारमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । आफूले गर्ने काममा एक्लै अगाडि नबढी सहकार्य गर्नु राम्रो हुनेछ । परिवारमा विवाद नगर्दा फाइदा हुनेछ ।

कर्कटः आजको दिन व्यापारमा फाइदा हुने देखिन्छ । दाजुभाइसँगको सहकार्यमा गरेको कामबाट उन्नती हुनेछ । भूमी सम्बन्धी कारोबारमा लाभ हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंहः धनलक्ष्मी योग परेकाले तपाईंलाई आज चिट्ठा पर्ने सम्भावना छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा भने गुरुको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ ।

कन्याः स्वास्थ्यले साथ दिनेछ । परिवारले तपाईंलाई अप्ठेरो परिस्थितिमा साथ दिँदा मन शान्त बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुनेछ।

तुलाः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज छ । सहकर्मी साथीबाट उचित सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनुः धनको पछाडि लाग्दा समस्या हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः मनको कुरा सार्वजनिक गर्ने दिन छ । कुरा गुम्स्याएर मनमा राखेमा समस्या बढ्नेछ । राज्यको तर्फबाट तपाईंको काममा साथ र समर्थन प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मनमा शान्ति मिल्नेछ ।

कुम्भः दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथ मिल्दा मन शान्त बन्नेछ ।

मीनः सहयोगी संघ संस्थानको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने समय छ । शिक्षामा संघर्ष गर्नुपर्ने समय छ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

Previous Post

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

Next Post

मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

मतदाताको गुनासो- ‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In