• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनाव नजिकिएसँगै नेपालका ठूला सहरहरूमा नक्कली नोटमाथिको निगरानी बढाउन आवश्यक

metakhabar by metakhabar
२१ माघ २०८२,
0
चुनाव नजिकिएसँगै नेपालका ठूला सहरहरूमा नक्कली नोटमाथिको निगरानी बढाउन आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मुलुकमा नक्कली नेपाली नोटको कारोबार फेरि गम्भीर चिन्ताको विषय बनेको छ। दक्षिणी छिमेकी भारतसँग जोडिएको मुख्य नाका रक्सौलबाट यसै साता २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद भएपछि सुरक्षा निकाय थप सतर्क भएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार बरामद गरिएको नक्कली नोट निर्वाचनलाई लक्षित गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ। खुला सीमा, सीमित निगरानी र चुनावी माहौलको फाइदा उठाउँदै नक्कली मुद्रा प्रयोग गरी अवैध खर्च गर्ने, मतदातालाई प्रभावित पार्ने तथा कालो धनलाई सेतो बनाउने प्रयास हुन सक्ने विश्लेषण गरिएको छ।

विशेषगरी नक्कली नोट बरामद भएको समयलाई संवेदनशील मानिएको छ। चुनाव नजिकिँदै जाँदा नगद कारोबार बढ्ने र राजनीतिक दल तथा उम्मेदवारबीच खर्चको प्रतिस्पर्धा चर्किने हुँदा नक्कली नोटका कारोबारीहरूले यस अवस्थालाई अवसरका रूपमा प्रयोग गर्न सक्ने सुरक्षा स्रोतको भनाइ छ।

सुरक्षा निकायको आन्तरिक अनुमानअनुसार पछिल्ला केही महिनामा काठमाडौं उपत्यकामा मात्रै ठूलो परिमाणमा नक्कली नेपाली नोट भित्रिएको हुन सक्ने आशंका छ। बैंक तथा वित्तीय संस्था र खुद्रा बजारमा भेटिएका शंकास्पद नोटका आधारमा यस्तो अनुमान गरिएको भए पनि यसको यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन।

नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली नोटको स्रोत, वितरण सञ्जाल र प्रयोगको उद्देश्यबारे संयुक्त अनुसन्धान अघि बढाएको जनाए पनि हालको प्रयास पर्याप्त नभएको आलोचना हुँदै आएको छ। यसअघि नेपालमै छापिने गरेका नक्कली नोट अहिले विभिन्न संगठित सञ्जालमार्फत भारतबाट भित्रिने क्रम बढेको बताइन्छ।

राजनीतिक विश्लेषकहरू नक्कली नोटलाई केवल आर्थिक अपराधको रूपमा मात्र नहेर्न चेतावनी दिन्छन्। उनीहरूका अनुसार यसले निर्वाचनको स्वच्छता, निष्पक्षता र लोकतान्त्रिक प्रक्रियामाथि नै गम्भीर प्रश्न खडा गर्छ। ‘भोट त सक्कली हुन सक्छ, तर नोट नक्कली भयो भने चुनावको नैतिकता कमजोर हुन्छ,’ एक विश्लेषकले टिप्पणी गरे।

यस अवस्थामा चुनाव नजिकिँदै गर्दा काठमाडौंसहित ठूला सहर, सीमावर्ती क्षेत्र र प्रमुख आर्थिक केन्द्रहरूमा नक्कली नोटमाथिको निगरानी कडा बनाउनुपर्ने आवश्यकता झनै बढेको सरोकारवालाहरूको निष्कर्ष छ।

Previous Post

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

Next Post

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
Load More
Next Post
इरान–अमेरिका आणविक वार्ता अन्तिम समयमा रद्द, इजरायली हमलापछि तनाव चुलियो

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In