• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसबिआई बैंक लुटपाटको मुख्य मास्टरमाइन्डसहित सात पक्राउ, तीन करोडको घटनामा उजागर योजना

metakhabar by metakhabar
२ माघ २०८२,
0
एसबिआई बैंक लुटपाटको मुख्य मास्टरमाइन्डसहित सात पक्राउ, तीन करोडको घटनामा उजागर योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एसबिआई बैंक लुटपाटको मुख्य मास्टरमाइन्डसहित सात पक्राउ, तीन करोडको घटनामा उजागर योजना

काठमाडौं। घ्याङलेखस्थित एसबिआई बैंकमा पुस २९ गते भएको तीन करोड रुपैयाँ लुटपाटमा संलग्न सातजना आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, पक्राउ परेकामध्ये बैंकको घरधनी र योजना बनाउने मुख्य व्यक्ति पनि छन्।

प्रहरीले घटनामा संलग्न सबै सात जनालाई करिब २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुरका २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र अन्य १६ वर्षीय किशोर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले राति साढे ७ बजे बैंकको शाखामा प्रवेश गरेर सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। बैंक गार्ड रुद्रबहादुर कार्कीलाई सामान्य घाइते बनाएर मुखमा पट्टी बाँधिएको थियो। लुटपाटपछि समूह करिब २ किलोमिटर पूर्व लिपिखोलामा रहेको टाटा सुमोमा पैसा बोरामा लुकाएर राखेको अवस्थामा फेला परेको थियो।

घटनामा संलग्न व्यक्ति मूलतः बैंक घरधनी छविलाल स्याङ्तान र उनका जेठ चतुरमान बज्यु थिए। उनीहरूले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाएका थिए। पुस २३ गते काठमाडौंबाट भाडामा दुई मोटरसाइकल लिएर बैंक लुट्ने योजना सुरु भएको थियो। योजना पहिलोपटक असफल भएपछि २९ गते साँझ पुनः समूहले टाटा सुमो भाडामा लिएर बैंकमा प्रवेश गरेको थियो। प्रहरीले घटनामा प्रयोग भएका नकाब, पञ्जा, नक्कली प्लाष्टिकको पेस्तोल लगायतका सामानहरू बरामद गरेको छ। बैंकले घटनामा करिब ३ करोड ७ लाख रुपैयाँ लुटिएको जानकारी दिएको थियो। घटनापछि प्रहरीले पक्राउ परेकाहरूसँगै बाँकी अन्य संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।

Previous Post

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

Next Post

निर्वाचन आयोगले संविधान र विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने कांग्रेस संस्थापन पक्षको चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय
जीवन शैली

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

२६ जेष्ठ २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
फिचर-ब्यानर

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

२६ जेष्ठ २०८३,
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
रास्वपाको प्रदेश अधिवेशन आजदेखि
समाचार

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

२६ जेष्ठ २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२६ जेष्ठ २०८३,
Load More
Next Post
निर्वाचन आयोगले संविधान र विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने कांग्रेस संस्थापन पक्षको चेतावनी

निर्वाचन आयोगले संविधान र विधानविपरीत निर्णय गरेमा देशभर आन्दोलन गर्ने कांग्रेस संस्थापन पक्षको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In