• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    केही स्थानमा भारी वर्षाको सम्भावना

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनका लागि दमकमा खोजियो घर, झापाबाट राजनीतिक अभियान सुरु गर्ने तयारी

metakhabar by metakhabar
१ माघ २०८२,
0
बालेनका लागि दमकमा खोजियो घर, झापाबाट राजनीतिक अभियान सुरु गर्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनका लागि घर खोजिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा बालेन चुनावी मैदानमा उत्रिने भएपछि चुनाव प्रचारप्रसारका लागि घर भाडामा लिइएको हो ।

रास्वपाका वरिष्ठ नेता पनि रहेका शाह झापा–५ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने घोषणा गरेका छन । यो क्षेत्रमा २०७४ र २०७९ मा एमाले अध्यक्ष ओली निर्वाचित भएका थिए । अहिलेपनि ओलीको एकल नाम एमालेले यही क्षेत्रबाट सिफारिस गरेको छ ।

झापाका रास्वपाका अध्यक्ष प्रकाश पाठकले निर्वाचन प्रयोजनको लागि दमकमा घर भाडामा लिएको जानकारी दिए । उनले सो घरको तस्विर सामाजिक सञ्जालमा साझा गर्दै उक्त स्थल ऐतिहासिक बन्ने बताए । यो घर दमक–३ स्थित क्याम्पस मोडमा रहेको छ ।

बालेनको बसोबास र सम्पर्क कार्यालय सञ्चालनका लागि कुल तीनवटा घर प्रयोग गर्ने योजना रहेको पनि पाठकले बताए ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने छन् । उनी पहिलो चुनावी कार्यक्रमको लागि मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ ।

कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ६१ मतदान स्थल र १८५ मतदान केन्द्रहरू रहेका छन् । ओली र बालेनबीचको सम्भावित प्रतिस्पर्धाले गर्दा अहिले झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।

बालेन झापा–५ बाट उम्मेदवार बन्ने पनि अन्य जिल्लामा पनि गतिविधि बढाउने गरी तयारी थालेका छन्। उनको राजनीतिक अभियान झापामै सीमित नरहने जनाइएको छ ।

झापा, मोरङ, सुनसरी, इलामलगायतका जिल्लामा सक्रिय कार्यक्रम र जनसम्पर्क बढाउने तयारी बालेनको छ ।

Previous Post

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

Next Post

पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

५ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

केही स्थानमा भारी वर्षाको सम्भावना

५ साउन २०८३,
रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
अन्तर्राष्ट्रिय

रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

५ साउन २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
Load More
Next Post
पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन

पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In