• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा वैध सत्ता हस्तान्तरणका लागि चुनाव अपरिहार्य : भारतीय विश्लेषक

metakhabar by metakhabar
२५ पुस २०८२,
0
नेपालमा वैध सत्ता हस्तान्तरणका लागि चुनाव अपरिहार्य : भारतीय विश्लेषक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालका प्रमुख दलका केही शीर्ष नेताहरू दिल्ली पुग्ने क्रम चलिरहेका बेला भारतीय विश्लेषकहरूले निर्वाचनमार्फत वैध सत्तालाई शक्ति हस्तान्तरण गर्नु नै नेपालका लागि सबैभन्दा उपयुक्त विकल्प भएको धारणा व्यक्त गरेका छन्।

भदौमा भएको युवा आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ। ओलीको तुलनामा भारतसँग सहज सम्बन्ध रहेको मानिने कार्की नेतृत्वको सरकारलाई दिल्लीले सकारात्मक रूपमा हेरिरहेको कतिपय विज्ञहरूको बुझाइ छ। तर भारतीय विश्लेषकहरूका अनुसार भारत दीर्घकालीन सङ्क्रमण चाहँदैन र चुनावबाट आउने जुनसुकै वैध सरकारसँग काम गर्न तयार छ।

वनारस हिन्दू विश्वविद्यालयका प्राध्यापक तेजप्रताप सिंहले ताजा जनादेश लोकतन्त्रका लागि आवश्यक भएको भन्दै निर्वाचन ढिला गर्नु नेपाल र भारत दुवैका लागि हितकर नहुने बताए। उनले निर्वाचनबाट बनेको स्थिर र जनसमर्थन प्राप्त सरकार नै भारतको प्राथमिकता भएको स्पष्ट गरे।

भारतीय सेनाका अवकाशप्राप्त मेजर जेनरल अशोक मेहताले भारतले निर्वाचनलाई अपरिहार्य र वैध प्रक्रिया मानेको उल्लेख गर्दै आवश्यक परे प्राविधिक तथा भौतिक सहयोग गर्न दिल्ली तयार रहने बताए। मनोहर पर्रिकर रक्षा अध्ययन संस्थानका रिसर्च फेलो निहार आर नायकले पनि नेपालमा अस्थिरता बढ्दा भारतको सुरक्षा चासो बढ्ने भन्दै समयमा निर्वाचन हुनुपर्नेमा भारतको समर्थन रहेको बताए।

यसैबीच भदौको आन्दोलनपछि नेपालका शीर्ष नेताहरूको दिल्ली भ्रमण बढेको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेत्री आरजु राणा देउवा र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको भारत भ्रमणलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।

विश्लेषकहरूका अनुसार नेपालमा नयाँ राजनीतिक समीकरणहरू बन्नु लोकतान्त्रिक प्रक्रियाको हिस्सा हो र भारतले जनताको निर्णयलाई स्वीकार गर्नेछ। उनीहरूका अनुसार भारतको प्राथमिकता नेपालमा स्थिर, लोकतान्त्रिक र जनसमर्थन प्राप्त सरकार देख्नु हो।

Previous Post

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

Next Post

मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In