• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति पनि एमालेकै भए आगामी २ वर्षपछि एमाले सर्वशक्तिमान हुने

by
१७ माघ २०७९,
0
राष्ट्रपति पनि एमालेकै भए आगामी २ वर्षपछि एमाले सर्वशक्तिमान हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि मिति सार्वजनिक गरेको छ ।

आयोगले फागुन २५ गते राष्ट्रपतिको चुनाव र चैत ३ गते उपराष्ट्रपतिको चुनाव गर्नेगरी मिति सार्वजनिक गरेको हो । आयोगको यो निर्णयसँगै राजनीतिक दलहरुले आन्तरिक तयारी शुरु गरिसकेका छन् । अहिलेकै संसदीय समिकरण कायम रहे राष्ट्रपति चुनावमा सत्तारुढ दलकै उम्मेदवार विजयी हुने निश्चित छ ।

तर नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्ने तयारी गरिरहेका कारण गठबन्धन दलभन्दा बाहिरको उम्मेदवार समेत राष्ट्रपति चयन हुनसक्ने सम्भावना छ । किनकि राष्ट्रपति चुनावमा नेकपा माओवादी केन्द्रको निर्णायक भूमिका छ ।

केहीगरि सत्ता गठबन्धनकै उम्मेदवार विजयी हुँदा भने एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयन हुनसक्ने सम्भावना छ । किनकि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग भएको भद्र सहमतिअनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवार साझा उम्मेदवार हुनेछ ।

एमाले उम्मेदवार विजयी हुँदा भने त्यसको असर आगामी ५ वर्षसम्म देखिनेछ । वर्तमान राष्ट्रपतिको भूमिकाले समेत यो स्पष्ट हुन्छ । राष्ट्रपति एमालेका तर्फबाट निर्वाचित हुँदा सत्तारुढ दलभित्रको सहमतिअनुसार साढे दुईवर्षपछिको प्रधानमन्त्री स्वयं केपी शर्मा ओली हुनेछन् ।

यसबाहेक संवैधानिक निकायमा समेत एमाले समर्थकहरु हुनेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालतदेखि सभामुख र राष्ट्रियसभाको अध्यक्षसम्म सबै एमालेकै हुनेछन् । यसले आगामी साढे २ वर्षपछि सरकार मात्रै होइन कि सत्ता समेत एमालेको हातमा हुनेछ ।

जुनबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट बाहिर हुनेछन् भने सभामुख, राष्ट्रपतिदेखि अन्य सबै निकाय माओवादीबिहिन हुनेछ । यसको असर माओवादीलाई त पर्नेनै छ त्यसबाहेक नेपालको राजनीतिमा समेत पर्ने देखिएको छ ।

नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्तिपृथकीकरणको सिद्धान्तअनुसार लिने कल्पना गरेको छ । तर राज्यका सबै निकायमा एउटै दलको मात्रै उपस्थिती हुँदा त्यसको असर गम्भिर हुन्छ ।

Previous Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपात

आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In