• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, January 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः खर्च बढ्नेछ । अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ ।

वृषः दिन सहज छ । नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ । राज्यको सेवा गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी भए पनि राम्रो आम्दानी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुनः घरभित्र भन्दा बाहिरका व्यक्तिको सहयोग मिल्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ अवसर प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा देखिने विकल्पबाट मन खुशी हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।

कर्कटः शिक्षाका क्षेत्रमा प्रगति हुनेछ । दाजुभाइले साथ दिनेछन् । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।

सिंहः आज नयाँ काम थालनी गर्नु उपयुक्त छ । केही गर्न खोजेको भए सुरु गर्दा फाइदा हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ । राज्यको सेवाबाट सन्तुष्टि मिल्नेछ । परिवारमा भने धोका हुनेछ ।

कन्याः स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । तपाईंको सहयोगमा विपक्षी पनि जुटेकाले महत्त्वपूर्ण काम बन्नेछ । निर्णय गर्नुपर्ने समयमा दीर्घकालीन सोच राख्नु राम्रो हुन्छ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।

तुलाः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यका अंगमा काम गर्नुहुन्छ भने पदोन्नती हुनेछ । धार्मिक व्यक्तिसँगको सहकार्यबाट फाइदा हुनेछ ।

वृश्चिकः शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ । अन्य क्षेत्रमा भने लगानी नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम देखिन्छ ।

धनुः उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकरः आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ । साथीभाइसँगको सहकार्यलाई अगाडि बढाएमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुने भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ । प्रेममा ठुलो विश्वास गर्दा घाटा हुने जोखिम रहेको छ ।

कुम्भः मन शान्त बन्नेछ । आफ्नो कामबाट आफैलाई खुसी महशुस हुनेछ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । स्वास्थ्य क्षेत्रमा भने सचेत बन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

मीनः दिन रमाइलो बन्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ । परिवारको तर्फबाट तपाईंको राम्रो रेखदेख हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

Previous Post

निर्देशक पाण्डेको ‘को-हजबेन्ड’ पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट

Next Post

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

metakhabar

metakhabar

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In