• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तपाईँको इमेल आइडी त लिक भएन ? यसरी थाहा पाउनुहोस्

metakhabar by metakhabar
२२ पुस २०८२,
0
तपाईँको इमेल आइडी त लिक भएन ? यसरी थाहा पाउनुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको समयमा तपाईँको डाटा अरूको नियन्त्रणमा पुग्नु आम विषय जस्तै बन्न थालेको । सामाजिक सञ्जाल देखि विभिन्न तरिकाबाट चोरी भएका यस्ता डाटा पछि डार्क वेबमा बेचिन्छ । जसले तपाईँको डाटा गलत प्रयोगको सिकार बन्न सक्छ ।

तपाई स्मार्ट फोन चलाउनुहुन्छ भने अवश्य पनि इमेल आइडी पनि होला । यही इमेल आइडी लिक हुनु पनि आम विषय जस्तै हो । तर यही खतराका बिच तपाईँले आफ्नो इमेल आइडी डाटा लिकमा सामेल छ कि छैन भने आफैले चेक गर्न पनि सक्नुहुन्छ ।

आउनुहोस् यसबारे जानौँ

कसरी थाहा पाउने ?

यदि तपाइलाई आफ्नो इमेल आइडी डाटा लिकमा समावेश छ कि छैन भन्ने चिन्ता छ भने सुरुमा यो haveibeenpwned.com वेबसाइटमा जानुहोस्  । अब तपाईँले एउटा पेज देख्नुहुनेछ । त्यसमा have i been pwned?लेखिएको हुन्छ ।

अब त्यसको तल हुने सर्चबारमा आफ्नो इमेल आइडी हाल्नुहोस् र  pwned मा क्लिक गर्नुहोस् । केही सेकेन्डमै तपाईँको अघि यो आइडी लिक भएको छ कि छैन भन्ने देखिन्छ । यदि लिक भएको छ भने पुरै स्क्रिन रातो हुन्छ भने नभए  “Good news – no pwnage found!” लेखेको देख्नुहुने छ ।

Previous Post

श्रीलङ्कामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन

Next Post

हरियो सागसब्जी खानुका फाइदा यस्ता छन्

metakhabar

metakhabar

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
Load More
Next Post
हरियो सागसब्जी खानुका फाइदा यस्ता छन्

हरियो सागसब्जी खानुका फाइदा यस्ता छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In