• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

metakhabar by metakhabar
२१ पुस २०८२,
0
थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ।

नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरी देखि कास्की जिल्लाको कास्कीकोटमा रिसोर्ट सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक प्रपाइजित थोङ्माले जानकारी दिए। उनका अनुसार रिसोर्टको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ) छिट्टै गरिनेछ।

“द सेन्टारा कलेक्सनअन्तर्गतको लक्जरी ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामी निकै खुसी छौँ। नयाँ वर्षको सुरुवातसँगै पाहुनाहरूले पोखरामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटनको अनुभव गर्न पाउनुहुनेछ,” थोङ्माले भने।

रिसोर्ट पोखरा शहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित छ। यहाँबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। साथै रिसोर्ट क्षेत्रबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङको दृश्य समेत नजिकबाट हेर्न सकिनेछ।

रिसोर्टमा स्वीट र भिल्लासहित कुल ४२ वटा कोठा रहेका छन्। प्रत्येक कोठामा निजी बगैँचा र फराकिला बाल्कोनीको सुविधा उपलब्ध छ। रिसोर्टमा २४सै घण्टा सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवा पनि रहेका छन्।

कम्पनीका अनुसार उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यसअनुसार सन् २०२६ मार्च ३१ सम्म प्रतिरात २५ हजार रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट प्याकेज उपलब्ध हुनेछ। साथै खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र अपराह्न निःशुल्क चियाको व्यवस्था गरिएको छ।

यो परियोजना सामाजिक उद्यम अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ। स्थानीय रोजगारी सिर्जना, सीप विकास र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। रिसोर्ट सञ्चालनमा आएपछि पोखरालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी, वेलनेस तथा साहसिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Previous Post

विशेष महाधिवेशन कुनै हालतमा हुँदैनः नेता सिटौला

Next Post

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In