• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस केन्द्रीय कार्यालय वरपर कडा सुरक्षा व्यवस्था

metakhabar by metakhabar
२१ पुस २०८२,
0
कांग्रेस केन्द्रीय कार्यालय वरपर कडा सुरक्षा व्यवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १५औं महाधिवेशनको मिति प्रस्ताव गरेलगत्तै तातेको नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सम्बोधन गर्न आज सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । नियमित र विशेष महाधिवेशनको द्वन्द्व चलिरहेका बेला दिउँसो १ बजे बस्ने बैठकलाई अर्थपूर्ण रूपमा मात्र हेरिएको छैन, पार्टी केन्द्रीय कार्यालय सानेपा वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

गत शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएपछि हुलदंगा र कार्यकर्ताले उग्र व्यवहार देखाएपछि आज बस्ने बैठकमा सुरक्षा सर्तकता अपनाइएको पार्टी कार्यालय श्रोतले जानकारी दिएको छ । गत शुक्रबारको बैठकपछि अनाधिकृत रुपमा पार्टी कार्यालयभित्र प्रवेश गरेर हुलदंगा गर्न खोजिएको थियो । नेताहरुमाथि दुव्यहारसमेत हुन खोजेको घटनालाई मध्यनजर गर्दै आजको बैठकमा पार्टी कार्यालय वरपर नै विशेष सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।

गत शुक्रबार बसेको बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले पार्टीभित्रको असन्तुष्टि साम्य हुनुको साटो झन् बढेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानको बाध्यात्मक व्यवस्थालाई टेकेर यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेपछि नेतृत्व दबाबमा परेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ, तर मुख्य एजेन्डा महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ । महामन्त्रीद्वयको तयारी र विधानको अङ्कगणितलाई नेतृत्वले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले आजको बैठकको महत्त्व बढाएको छ ।

Previous Post

सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि

Next Post

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In