• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१७ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृषः शुभकार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या हुनेछ । दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ । साथीभाइसँगको संगत फलदायी हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कर्कटः मन प्रशन्न हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षामा उन्नती हुनेछ ।

सिंहः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ । स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः दाजुभाइसँगको सहकार्य सफल बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । आफन्तलाई खुशी पार्न समस्या हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुलाः दिन सामान्य छ । स्वास्थ्य समस्या देखिने जोखिम छ । यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ । परिवारबाट भने धोका हुने जोखिम छ ।

वृश्चिकः दिन राम्रो छ । हरेक रोगबाट मुक्त हुने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनुः सञ्चित धन खर्च हुनेछ । सानो कुराले मनमा खटपटी बढ्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

मकरः दैनिक काम सहजै बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । लगानीको क्षेत्रमा उत्साह बढ्नेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

कुम्भः दिन समान्य छ । दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन् । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ ।

मीनः बोलीमा सरस्वतीको बास छ । परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ । गुरुबाट असहयोग हुँदा मन भने दुस्खी हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ ।

Previous Post

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
आर्थिक

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

९ माघ २०८२,
आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कृषि

आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

९ माघ २०८२,
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
आवाज

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

९ माघ २०८२,
भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए
फिचर-ब्यानर

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

९ माघ २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

९ माघ २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In