• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्ने योग छ ।

वृषः उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । विपक्षी साथीको साथ मिल्ने भएकाले सोचेका काम बन्नेछ । शिक्षामा समय बिताउँदा फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

मिथुनः शुभ ग्रहको बहुमत भएकाले दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । परीक्षा दिएर नतिजाको पर्खाइमा भए सफलता मिल्नेछ । परिवारसँगको रमाइलो घुमघाम तय हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

कर्कटः सञ्चित धन खर्च हुनेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बौद्धिक क्षेत्रका साथीसँग प्रतिस्पर्धा गर्नुपर्ने योग छ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

सिंहः आफन्तले घेराबन्दी गर्ने जोखिम छ । आफ्नो भन्दा पनि अरुको निर्णय मान्नुपर्ने बाध्यता हुनेछ । दाम्पत्य सम्बन्ध भने सुखमय बन्ने योग छ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।

कन्याः दाजुभाइसँगको कारोबारमा फाइदा हुनेछ । लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आज काम नबने पनि मिहिनेतको फल प्राप्त हुनेछ । मन शान्त बन्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिकः साथीभाइसँगको भेटले मन खुसी हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्ने जोखिम छ ।

धनुः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दैनिक काम भन्दा ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ । उपचारमा भए लाभ प्राप्त हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा मनमा शान्ति मिल्नेछ ।

मकरः मनमा कुरा लुकाउने भन्दा साथीसँग साट्नु राम्रो हुनेछ । एकल लगानी भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रियजनबाट धोका हुने जोखिम रहेको छ । मिहिनेतको फल मिल्ने छ ।

कुम्भः भाग्यले साथ दिनेछ । मनमा शान्ति मिल्नेछ । साथीको सााथमा महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्य र शिक्षाको प्रयास सफल बन्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ ।

मीनः दिन राम्रो छ । सोचेका काम बन्नेछन् । बिहानै गणेशको दर्शन गरेमा दिन सहज बन्नेछ । साथीभाइले महत्त्वपूर्ण काममा साथ दिनेछन् । परिवार भित्र सुख र शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

अघिल्लो समाचार

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

अर्को समाचार

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन