• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप

metakhabar by metakhabar
१० पुस २०८२,
0
बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २१ को जतिजति नजिकिँदै गएको छ, राजनीतिक ध्रवीकरण पनि बढ्दै गएको छ ।

भदौ २३ र २३ गते पछि फेरिएको राजनीतिक कोर्समा सार्वजनिक रूपमा खासै अगाडि नआएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट रिहा भए लगत्तै एकाएक सक्रियता बढाएका छन् ।

सहकारी ठगी प्रकरणमा ९ महिना जेल बसेर रिहा भएपछि रवि र बालेनबीच मंगलबार भएको भेटले राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । त्यो भेटपछि रास्वपाले बालेनलाई पार्टीको भावी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा पनि चित्रित गरेको छ । तर रविसँग भएको भेटमा मूलभूत मुद्दामा सहमति नभएपछि बालेनले राजनीतिक छलफल तीव्र पारेका हुन् ।

रविसँग भएको पछिल्लो भेटमा कुरा मिल्न नसकेपछि बालेनले आफ्नै रणनीति अनुसार वैकल्पिक शक्ति निर्माणका लागि छलफल थालेका हुन् ।

उनले बुधबार केही स्वतन्त्र व्यक्ति, नागरिक समाजका सदस्य र अन्य दलका नेतासँग पनि बाक्लो संवाद गरेका छन् । बालेन छलफललाई बिहीबार पनि जारी राखेका छन् ।

बालेनले जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा, राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाही, अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व नेता मिलन पाण्डे लगायतसँग छलफल गरेका हुन् । शाहीसँग बालेनले बिहीबार पनि छलफल गरेका थिए ।

बुधबार बालेनले डा. भगवान कोइराला, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायतसँग संवाद गरेका थिए । उक्त बैठकमा एउटै चुनाव चिह्न लिएर वैकल्पिक शक्ति अगाडि बढ्ने या मोर्चा बनाएर अगाडि जाने विषयमा छलफल भएको थियो ।

त्यसकै निरन्तरतास्वरुप उनले बिहीबार बिहान उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जामन्त्री कुलमान घिसिङसँग संवाद गरेका छन् । बालेनका सचिवालय सदस्य कुमार बेनको घरमा दुईजनाबीच करिब ३ घण्टा लामो छलफल भएको हो । बालेन र रविबीच अहिले बेनको कुपण्डोलस्थित घरमा छलफल भइरहेको छ ।

नयाँ शक्तिलाई एकै ठाउँमा ल्याउने योजनासहित उनीहरूबीच पुनः छलफल हुन लागेको रास्वपाका एक नेताले बताए । ती नेताका अनुसार बिहीबार हुने रवि–बालेन छलफल निर्णायक हुनेछ । छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछन् ।

बालेनले आफ्नो टीम र आफू सक्रिय हुँदै ‘देश विकास पार्टी’ अगाडि बढाउने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ । ‘देश विकास पार्टी’मा विभिन्न क्षेत्रका व्यक्तिलाई जोडेर मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी छ ।

बालेनको टीमले विकल्पमा ‘हाम्रो नेपाल पार्टी’लाई पनि सम्पर्कमा राखेका छन् । दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

Previous Post

सङ्कटमा चौंँरीपालन व्यवसाय

Next Post

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In