• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

metakhabar by metakhabar
९ पुस २०८२,
0
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

Previous Post

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

Next Post

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
आर्थिक

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

९ माघ २०८२,
आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कृषि

आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

९ माघ २०८२,
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
आवाज

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

९ माघ २०८२,
भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए
फिचर-ब्यानर

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

९ माघ २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

९ माघ २०८२,
Load More
Next Post
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In