• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः चिनी खान जति मीठो त्यति हानिकारक पनि

by
१६ माघ २०७९,
0
हेल्थ टिप्सः चिनी खान जति मीठो त्यति हानिकारक पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– चिनीको अधिक सेवनले रगमा सुगरको मात्रा बढ्न गई अन्तःस्राव प्रणालमा असर पार्दछ र त्यसले पुनः मस्तिष्क र सेन्ट्रल नर्भस सिस्टमलाई समेत प्रभावित गर्दछ । मधुमेहका रोगीमा हाइपोग्लाइसेमिया हुनुको यो एक खास कारण हो ।
– अध्ययनकर्ताहरुको भनाइअनुसार चिनीलाई पचाउन पाचनतन्त्रले शरीरबाट भिटामिन बि कम्प्लेक्स चुसेर लिन्छ । प्रत्येक दिन चिनी सेवन गर्नाले शरीरमा भिटामिन बि कम्प्लेक्सको कमीलाई बढाउँदै लैजान्छ र परिणाममा अपच, छालाको रोग, कब्ज, अजीर्ण, कोलाइटिस, मुटुरोग, स्नायुजन्य रोग हुने खतरा बढेर जान्छ ।
– डा. एचिसन राबर्टनिले गरेको खोजद्वारा प्राप्त परिणामले देखाएको छ कि चिनीको सेवनले वायुविकार, नेत्ररोग हुने भय रहन्छ । साथै, आमाशयको भित्री झिल्ली असन्तुलित हुने र पाचनतन्त्र अस्तव्यस्त हुने गरी पाचक रस या श्लेष्माहरु निस्कन्छन् ।
– कष्टकारक रोगहरु— कलेजोमा बोसो बढ्ने, लिभर फेलुअर, थकान, बेचैनी, उद्विग्नता, टाउको दुख्ने, दमरोग, मधुमेह आदिको एउटा कारण आधुनिक चिनीको अधिक सेवन हो ।
– यसको अन्धाधुन्द सेवनले शरीरमा क्याल्सियम र फस्फोरसको सन्तुलन बिग्रन जान्छ, जसले गर्दा पाचन कार्यलाई चाहिने क्याल्सियमको मात्रा अपुग हुन पुग्दछ । यो क्रम लम्बिँदै गएको खण्डमा वातरोग, अर्थराइटिस, क्यान्सर, भाइरस आक्रमणहरु जस्ता डरलाग्दा रोगहरु उत्पन्न हुने भय रहन्छ ।
– सुप्रसिद्ध बेलायती डाक्टर लुईकुने मुटुसम्बन्धी अधिकांश रोगको अकाट्य कारण चिनीको निरन्तर सेवन हो भन्नेमा सबैलाई सचेत गराउनुहुन्छ ।
– चिनीको सर्वाधिक र घातक असर दाँतमाथि पर्दछ । हिजोआज द्रूत गतिमा बढ्दै गएका दन्त उपचार केन्द्रहरुले पनि यसको पुष्टि गरिरहेका छन् । विश्वमा दाँतका रोगी सबैभन्दा धेरै भएको देश अमेरिका हो किनभने त्यहाँका बालकदेखि वृद्धसम्मले चिनी या कृत्रिम गुलियोवाला खाद्यवस्तु अत्याधिक सेवन गर्दछन् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

Next Post

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In