• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब सद्गुरु पाएको ठान, तब ज्ञानको प्रकाश फैलिन्छ –सन्त कबीर

by
१६ माघ २०७९,
0
जब सद्गुरु पाएको ठान, तब ज्ञानको प्रकाश फैलिन्छ –सन्त कबीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन्त कबीरका केही अमर वाणीहरुः

१) सद्गुरुको महिमाको कुनै फेँदटुप्पो छैन । त्यो त अनन्त र अगम्य छ । उनले हामीमाथि जुन उपकार गरेका छन् त्यो पनि अनन्त छ, यसको पनि कुनै सीमा छैन । उनले हामीलाई आत्म–साक्षात्कारको अनन्त दृष्टि दिएका छन् ।
२) सद्गुरुको शरणमा जो आउँदैन तिनको बारम्बार हानी हुन्छ । बिग्रेको बनाउने त सद्गुरु नै हुन्छ । जो उनको शरण पर्दैनन् ती व्यर्थमा नष्ट हुनेछन् । किनकि तीनै लोकमा कालको राज्य छ ।
३) सद्गुरु स्वयम् सत्य स्वरुप हुन् र सत्यको रहस्य बताउन सक्ने हुन् । त्यो शिष्य धन्य हो र उसको भाग्य पनि धन्य हो, जो सद्गुरु पाएर आफ्नो स्वरुपलाई चिन्न सक्छ । यस भौतिक जगतमा माया मोहलाई पार गरेर आफ्नो स्वरुपको अनुभूति गर्नु अति कठिन छ ।
४) सद्गुरुले प्रशन्न भएर एउटा यस्तो प्रसङ्ग बताए कि त्यसलाई शब्दले बयान गर्न सकिन्न । त्यसले हृदयमा प्रेमको बादल बाक्लिएर वर्षिन थालेर सम्पूर्ण शरीर रोमाञ्चित भयो । सद्गुरुको त्यो अलौकिक प्रसङ्ग आत्मसाक्षात्कारको साधना नै हो जसलाई जानेर जिज्ञासु भक्तको खुसी आफ्नो वशमा हुँदैन ।
५) यदि सद्गुरु प्राप्त भए भने त सबथोक प्राप्त भएको जान कि अब पाउन बाँकी कोही छैन । यदि सद्गुरु मिलेनन् भने यो ठीक कि केही प्राप्त भएन किनकि मातापिता, पुत्र र भाइ त घरघरमै हुन्छन् । यी सांसारिक नाता त सर्वसुलभ छन् । तर सद्गुरुको प्राप्ति चाहिँ दुर्लभ छ ।
६) यदि सद्गुरु पाएको ठान, जब ज्ञानको प्रकाश फैलिन्छ । अर्थात् आफ्नो अन्तस्करणको अज्ञानरुपी अन्धकार नष्ट हुन्छ । आफूभित्र जुन भ्रम छ त्यसको घैँटो फुटालेर स्वयम् आफ्नो अद्भूत स्वरुपलाई प्राप्त गरौँ । हृदयमा संशय र भ्रम तबसम्म मात्र अडिन्छन् जबसम्म आत्मदर्शन हुन्न ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

चीनको जनसङ्ख्या २०२२ मा घट्ने प्रक्षेपण

Next Post

चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In