• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, January 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी, पुस २६–२८ को महाधिवेशन अनिश्चित

metakhabar by metakhabar
६ पुस २०८२,
0
कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।

सभापति शेरबहादुर देउवाले शनिबार कार्यबाहक सभापतिसहित पदाधिकारीहरूसँग यस विषयमा छलफल गरेका छन्। छलफलमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।

छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषय उठे पनि त्यसलाई कसरी अघि बढाउने भन्नेबारे भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले बताए।

केही दिनभित्र कार्यसम्पादन समितिको बैठक बोलाइने र सोही बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरबारे निर्णय गर्ने बताइएको छ।

बैठकमा विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति पनि भएको छ। साथै, विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको भए पनि हालसम्म क्रियाशील सदस्यता विवादको टुंगो लागेको छैन।

Previous Post

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

Next Post

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

metakhabar

metakhabar

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In