• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल

metakhabar by metakhabar
२३ मंसिर २०८२,
0
मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मर्यादित महिनावारीलाई मानवअधिकार, सामाजिक न्याय र लैङ्गिक समानताको अनिवार्य ‘एजेन्डा’ का रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको तीनदिने अन्तरराष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन–२०२५ को उद्घाटन सत्रमा उहाँले महिनावारीसँग जोडिएका मौनता, मिथक र कुसंस्कारले पितृसत्तात्मक संरचनालाई मजबुत बनाउने भन्दै यसविरुद्ध लाग्ने र मर्यादित महिनावारीका लागि पैरवी गर्ने सबैको साझा जिम्मेवार भएको बताउनुभयो ।

मन्त्री खरेलले घर, विद्यालय, कार्यस्थल र सार्वजनिक जीवनसम्म सम्मानजनक वातावरण निर्माण गर्न सरकारले पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कर्तेभालले महिनावारीसम्बन्धी विभेद विश्वव्यापी समस्या रहेको बताउँदै यसविरुद्धको अभियानले लैङ्गिक समानता र मानवअधिकार प्रवर्द्धनमा योगदान पु¥याइरहेको उल्लेख गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले खुला संवाद, नीतिगत स्पष्टता र सामाजिक व्यवहार परिवर्तनबाट मात्र मर्यादित महिनावारीको लक्ष्य हासिल हुनसक्ने बताउनुभयो । उहाँले मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयार गर्न लागेको र सो अन्तिम प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो । प्रधानमन्त्री कार्कीले विद्यालय, परिवार, समुदाय र सार्वजनिक स्थानमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा राज्य, समाज र नागरिकको समान भूमिका रहेको बताउनुभएको थियो । “महिनावारीलाई स्वभाविक, जैविक र सम्मानित प्रक्रिया मान्दै विभेद, बहिष्कार तथा हिंसाजस्ता सबै रूप अस्वीकार्य छन्”, सन्देशमा भनिएको छ, “मर्यादित महिनावारीसम्बन्धी राष्ट्रिय सङ्कल्प प्रस्तावले आगामी कानुन, नीति तथा व्यवहार परिवर्तनका लागि स्पष्ट मार्गचित्र तयार गरेको छ । त्यसको भावनाअनुसार अगाडि बढ्न आवश्यक छ ।”

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित सम्मेलनमा नेपालसहित २१ देशका १४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । ग्लोबल साउथ कोअलिशन फर डिग्निफाइड मेन्स्टुरेसन र राधा पौडेल फाउन्डेशनको संयुक्त आयोजनामा भइरहेको सम्मेलनमा राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालयलगायतको सहकार्य रहेको छ ।

सम्मेलनका क्रममा १३ वटा विषयगत सत्रमा प्रस्तुति, प्यानल छलफल, प्लेनरी, रणनीतिक कार्यशालाका साथै पुस्तक, अनुसन्धान, गीत तथा नाट्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।

Previous Post

रैथाने, मौलिक खाद्य स्वच्छता मेला मङ्सिर २८ मा हुने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In