• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा आगामी पुस १३ गतेदेखि सडक महोत्सव

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की : पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले इस्वी सम्वत् २०२६को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका साथ महोत्सव फेवाताल किनारको साढे तीन किमी क्षेत्रमा महोत्सव आयोजना हुने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । महोत्सवले हालैको जेनजी आन्दोलनपछिको विषम् परिस्थिति र सङ्कटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ ।

“कुनै समय नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्याण्ड जाने चलन जस्तै थियो, तर सडक महोत्सवले यो परम्परालाई तोड्दै पोखरालाई नयाँ वर्षको प्रमुख गन्तव्यका रुपमा स्थापित गरेको छ । खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्ने महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको छ”, पौडेलले भन्नुभयो ।

उहाँका अनुसार हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुँदै आएको छ । पोखरा सडक महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ब्राण्ड र गौरवमय इतिहासको अभिन्न हिस्सा बनेको अध्यक्ष पौडेलको भनाइ छ ।

महोत्सवमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी, विभिन्न प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रदर्शन, प्रत्यक्ष कन्सर्ट, खेलकुदतर्फ ‘बोट रेस’, ‘वेटर रेस’, ‘टग अफ वार’ र पर्यटकका लागि लक्षित विशेष खेलहरु रहेको महोत्सवका संयोजक वसन्त गौतमले बताउनुभयो ।

महोत्सवमा सचेतनामुलक सडक नाटक, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ ।

“पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला सङ्ग्रहालय जस्तै सहर हो । यो सडक महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिएका छौँ । विशेषत जाडो मौसममा सुस्ताउने पर्यटन व्यवसालाई चलायमान बनाउँदै यसले बाह«ै महिना पोखराको सन्देश विश्वभर प्रवाह गरेको छ”, संयोजक गौतमले भन्नुभयो ।

महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ बर्षको गन्तव्य स्थलका रुपमा प्रवद्र्धन गर्दै आएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

Previous Post

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

Next Post

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

metakhabar

metakhabar

सम्बन्धित खबर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
Load More
Next Post
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In