• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्रपाको काठमाडौँ प्रदर्शनको व्यवस्थापन कमाण्डर ज्ञानेन्द्र शाहीको नेतृत्वमा

metakhabar by metakhabar
१८ मंसिर २०८२,
0
राप्रपाको काठमाडौँ प्रदर्शनको व्यवस्थापन कमाण्डर ज्ञानेन्द्र शाहीको नेतृत्वमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनको तयारी तीव्र बनाएको छ। पार्टीले मङ्सिर २३ गते प्रदर्शन गर्ने निर्णयसँगै त्यसको व्यवस्थापनका लागि चार सदस्यीय समिति गठन गरेको छ।

समितिको संयोजकमा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) नियुक्त भएका छन्। उनका सहकर्मी सदस्यहरूमा सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताप शाह र गोपाल दाहाल रहेका छन्। समितिले प्रदर्शनको सम्पूर्ण व्यवस्थापन र आयोजना सफल बनाउन जिम्मेवारी पाएको राप्रपाले जनाएको छ। पार्टीका अनुसार, यो प्रदर्शनको उद्देश्य देशभर आफ्नो एजेण्डा पुर्याउनु हो।

साथै, पार्टीले समान विचारधाराका समूह र व्यक्तिहरूसँग सहकार्य र एकता बढाउन वार्ता समिति पनि गठन गरेको छ। बुद्धिमान तामाङको संयोजकत्वमा बनेको यस समितिमा नेता विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। राप्रपा स्रोतका अनुसार, व्यवस्थापन समिति र वार्ता समिति दुवै समितिले आगामी प्रदर्शन र राजनीतिक सहकार्यलाई प्रभावकारी बनाउन समन्वयमा काम गर्नेछ।

Previous Post

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

Next Post

एनपिएलः आज दुई खेल हुँदैै

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
एनपिएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

एनपिएलः आज दुई खेल हुँदैै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In