• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एलर्जी रोगमा खानपानको महत्व

by
१५ माघ २०७९,
0
एलर्जी रोगमा खानपानको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा रोग निरोध गर्ने क्षमता कमी हुँदै जाँदा एलर्जीको समस्या देखिने गर्दछ । तसर्थ यसको उपचार गर्नको लागि खानपान जीवनशैलीमा केही सुधार गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले आपूmलाई एलर्जी कुन कारणले भइरहेको छ त्यो जान्न आवश्यक हुन्छ । कुनकुन खानेकुराले आफूलाई एलर्जी गाइरहेको छ त्यो जानेर त्यसको सेवन वा प्रयोग बन्द गरी उपचार शुरु गर्नु सकिन्छ ।
– एलर्जी गराउने संभावित खानाहरुलाई जाँच्नुपर्दछ । एलर्जी गराउने रहेछ भने त्यसको सेवन बन्द गर्नुपर्दछ ।
– यो समस्यामा चिया, कफी, चकलेट, चिसो पेय पदार्थहरु, चुरोट, खैनी, रक्सी, दूध, चीज, बटर, माछा, मासु, मैदा, चिनी र यसका परिकारहरु, सिसीमा बनाइएका पुराना अचारहरु प्रिजरभेटिभ र कृत्रिम रंग, गन्ध मिसाइएका खानाहरु आदि सेवन नगर्नु राम्रो मानिन्छ ।
– भिटामिन बी कम्प्लेक्स र भिटामिन ई युक्त खानेकुराहरु एलर्जीमा लाभदायक मानिने हुँदा यी भिटामिनहरु प्राप्त हुने खानेकुराहरु सेवन गर्नुपर्दछ ।
– मेथी, प्याज लसुनको सेवन एलर्जीमा लाभदायक मानिन्छ ।
– दैनिक भोजनमा प्रशस्त भिटामिन सी समावेश गराउनुपर्दछ ।
– फलफूल र यसको जुस, तरकारी र सलादहरु दैनिक सेवन गर्नुपर्दछ ।
– बिहान खाली पेटमा नीमको पात मिलाइएको पानी पिउनु उपयोगी मानिन्छ । यो पिएर आधाघण्टासम्म केही खाने पिउने गर्नुहुँदैन ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

सुन्तला बिक्रीबाट यसवर्ष मात्रै ४५ लाख आम्दानी

Next Post

इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

सम्बन्धित खबर

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आवाज

नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

३ कार्तिक २०८३,
दसैँले गाउँबस्तीमा बढायो रौनक
जीवन शैली

दसैँले गाउँबस्तीमा बढायो रौनक

३ कार्तिक २०८३,
सडक सञ्जालमा जोडिँदै गुर्जा
आर्थिक

‘दसैँ गाउँमा नै रमाइलो’

३ कार्तिक २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
Load More
Next Post
इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

इरानमा भूकम्पः ७ जनाको मृत्यु, ४४० घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In