• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तान – तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दुःखी देश

by
२९ भदौ २०७९,
0
अफगानिस्तान – तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दुःखी देश

FILE Ñ Taliban fighters celebrate the first anniversary of their re-taking of Kabul, in Kabul, Afghanistan, Aug. 15, 2022. The Biden administration has ruled out releasing $3.5 billion in funds held in the United States back to AfghanistanÕs central bank anytime soon, citing the discovery that Al QaedaÕs leader had taken refuge in the heart of Kabul apparently with the protection of the Taliban government. (Victor J. Blue/The New York Times)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक विश्वव्यापी विश्लेषक संगठनको एक अध्ययनअनुसार अफगानिस्तानलाई शारीरिक पीडा, मानसिक तनाव, मानसिक विकार, गरिबी, बेरोजगारी र क्रोधका हिसाबले तालिबान तानाशाही अन्तर्गतको सबैभन्दा दुखी देश घोषित गरिएको छ ।

अफगानिस्तानको भावनात्मक अवस्थाले अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि दक्षिण एसियाली मुलुकमा आतंकवादी समूहले सत्ता कब्जा गरेपछिको अस्थिरता र अनिश्चिततालाई प्रतिबिम्बित गरेको सर्वेक्षणको नतिजाले देखाएको छ ।

ग्यालपको नेगेटिभ एक्सपिरियन्स इन्डेक्सअनुसार कुल ८ प्रतिशत अफगानीहरू चिन्तित र विचलित छन् भने ७४ प्रतिशतले बेरोजगारी र गरिबीका कारण मानसिक तनावको अनुभूति गरिरहेका छन् । त्यस्तै, ६१ प्रतिशत दुःखीका रूपमा वर्गीकृत छन् ।

यसअघि खामा प्रेसले अगस्त–सेप्टेम्बर २०२१ मा प्रकाशित गरिएको एक अध्ययनले देखाएको छ कि ५३ प्रतिशत अफगानहरू देश छोड्न चाहन्छन् । सन् २०२१ को अगस्टमा तालिवानले सत्तापलट गरेपछिका प्रारम्भिक दुई महिना अफगान नागरिकहरूका लागि कठिन भएको जनाइएको छ ।

देशका २५ मिलियन मानिसहरूले मानवअधिकार उल्लंघनको अनुभव गरिरहेका भन्दै मानवीय मामिलाका लागि संयुक्त राष्ट्रसंघीय निकायले यस अवस्थाको बारेमा चिन्ता जनाएको छ ।

Previous Post

आज परराष्ट्र सविच पौड्यालले भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्ने

Next Post

नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

सम्बन्धित खबर

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२८ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२८ अशोज २०८३,
दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
फिचर-ब्यानर

जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
Load More
Next Post
नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In