• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी (अस्थायी) प्रहरीको भर्ना तयारी तीव्र रुपमा अघि बढाइएको छ। नयाँ मतदाता थप भएपछि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित म्यादी प्रहरीको सङ्ख्या पनि बढाउनुपर्ने देखिएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताएअनुसार, नेपाल प्रहरीले निर्वाचन सुरक्षा योजना कार्यान्वयनको क्रममा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने तयारीमा छ। नयाँ मतदाताको सङ्ख्या अनुसार म्यादी प्रहरीको आवश्यकता बढ्न सक्ने उनले उल्लेख गरे।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले भने, “निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेपछि सुरक्षा संवेदनशीलताको आधारमा जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया शीघ्रै सुरु हुनेछ।” म्यादी प्रहरी छनोटका मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेको र थप मतदान केन्द्र खुल्दा जनशक्ति स्पष्ट हुने पनि उनले जानकारी दिए।

निर्वाचनमा खटिने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानले पाउने आधारभूत तलब, लत्ताकपडा, यातायात खर्च लगायत सुविधा पाउनेछन्। नेपाल प्रहरीले निर्वाचनकालागि ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको छ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात गरी तीन चरणमा सुरक्षा योजना तयार गरेको छ। सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट नेपाली सेना परिचालन स्वीकृति भइसकेको छ। निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना खटिनेछन् भने म्यादी प्रहरी प्रहरीलाई सहयोग गर्नेछन्।

मङ्सिर ५ गते सम्पन्न मतदाता नामावली सङ्कलन कार्यमा फोटो र औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन्। यससँगै गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातासमेत दर्ता हुँदा कूल मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ।

निर्वाचन आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिई सकेपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ। विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। त्यतिबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए।

Previous Post

एमालेका ७ पदाधिकारीले केपी ओलीलाई साथ दिने

Next Post

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In