• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 6, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    किसानलाई चैते धान थन्क्याउने चटारो

    तनहुँमा धान उत्पादन बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेका ७ पदाधिकारीले केपी ओलीलाई साथ दिने

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
एमालेका ७ पदाधिकारीले केपी ओलीलाई साथ दिने
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका ७ जना पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने भएका छन् ।

शुक्रबार भएको अनौपचारिक छलफलबाट ७ जना नेताले ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले आजबाट ओलीलाई साथ दिने भएका हुन् ।

उनीहरु नेकपा एमालेको ११ औँ महाधिवेशनमा ओली र ईश्वर पोखरेल दुवैतिर प्रष्ट खुलेका थिएनन् ।

यस्तै उनीहरुले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

साथै उनीहरूले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अधि सारेका छन् ।

Previous Post

मलेसियामा बाढी संकट गहिरिँदै: २६ हजारभन्दा बढी विस्थापित, एक बालकको मृत्यु

Next Post

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
जीवन शैली

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

१९ मंसिर २०८२,
जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू
जीवन शैली

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

१९ मंसिर २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

१९ मंसिर २०८२,
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आर्थिक

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

१९ मंसिर २०८२,
स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन
फिचर-ब्यानर

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

१९ मंसिर २०८२,
किसानलाई चैते धान थन्क्याउने चटारो
आर्थिक

तनहुँमा धान उत्पादन बढ्यो

१९ मंसिर २०८२,
Load More
Next Post
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In