• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने महासङ्घको दाबी

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने महासङ्घको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको भूमिसम्बन्धी अध्यादेश (नवौँ संशोधन) ले देशको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ।

महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेश संशोधन मागलाई सरकारले सम्बोधन गरी पारित गरेकोमा धन्यवाद व्यक्त गरिएको छ।
“सरकारले भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति समक्ष सिफारिस गरेकोप्रति महासङ्घ आभारी छ,” विज्ञप्तिमा उल्लेख छ।

महासङ्घका अनुसार जग्गा हदबन्दीका कारण पढीरहेको समस्या अध्यादेश प्रमाणीकरण भएपछि सहज हुनेछ। घिमिरेका अनुसार अध्यादेश लागू भएपछि हदबन्दीको कारण विक्रीमा रोकिन आएका हाउजिङ तथा अपार्टमेन्ट व्यवसाय अगाडि बढ्न सक्नेछ, र खरिदकर्ताले आफ्नो नाममा लालपूर्जा पास गर्न पाउने व्यवस्था सुनिश्चित हुनेछ।

महासङ्घले हदबन्दीका कारण करिब दुई खर्ब रुपैयाँ बराबरको व्यवसायीको सम्पत्ति ‘होल्ड’ अवस्थामा रहेको जनाएको छ। यसले व्यवसायी, ग्राहक तथा बैंकलगायत सबै क्षेत्र प्रभावित भएको अध्यक्ष घिमिरेले बताए।

महासङ्घका उपाध्यक्ष दीपक कुँवरले घरजग्गा क्षेत्रलाई ‘उद्योगको पनि उद्योग’ का रूपमा परिभाषित गर्दै यस क्षेत्र चलायमान हुँदा सिमेन्ट, रड, इँटा, काठ, एल्युमिनियम, गिट्टी–बालुवा उद्योगदेखि रोजगारीसम्म सञ्जालगत रूपमा सक्रिय हुने बताएका छन्। उनका अनुसार यसले मुलुकको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।

महासङ्घले जग्गा वर्गीकरणको जिम्मा स्थानीय सरकारकहाँ रहे पनि समयमा वर्गीकरण नभएकाले कित्ताकाट खोल्ने–रोकिने समस्या निरन्तर भइरहेकाले यसको स्थायी समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

व्यवसायीको समस्या बुझेर अघि सारेको यो अध्यादेश व्यवसायी मात्र होइन, समग्र राज्यकै हितमा पर्ने विश्वास महासङ्घले व्यक्त गरेको छ।

Previous Post

दुई एनआरएनएबीच एकता गर्ने सहमति

Next Post

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

metakhabar

metakhabar

सम्बन्धित खबर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
Load More
Next Post
नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In