• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई एनआरएनएबीच एकता गर्ने सहमति

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
दुई एनआरएनएबीच एकता गर्ने सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा झण्डै तीन वर्षदेखि जारी विवाद अन्त्य गर्ने सहमति बनेको छ। एनआरएनएको आधिकारिकता दाबी गर्दै आएर विभाजित भएका महेशकुमार श्रेष्ठ समूह र बद्री केसी नेतृत्वको समूहले एकतासहित अघि बढ्ने निर्णय गरेका हुन्।

आगामी आइतबार प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी छ। उक्त घोषणाका लागि विदेशमा रहेका दुबै पक्षका पदाधिकारीहरू काठमाडौँ आइपुगिसकेका छन्।

दुवै पक्षबीच हस्ताक्षरित १० बुँदे सहमति अनुसार १२औँ एकता महाधिवेशन आगामी अप्रिल १७ भित्र सम्पन्न गर्ने उल्लेख छ। साथै, सन् २०२३ अक्टोबर १७–२० मा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिलाई मान्यता दिने र पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा २०२५ मे ३–४ मा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई समेत स्वीकार गर्ने सहमति छ।

यस सहमतिसँगै लामो समयदेखि चल्दै आएको संस्थागत विवाद औपचारिक रूपमा अन्त्य हुने अपेक्षा गरिएको छ।

Previous Post

युवा कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनार विशेष रूपमा सम्मानित

Next Post

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने महासङ्घको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
Load More
Next Post
शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने महासङ्घको दाबी

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउने महासङ्घको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In