• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गा प्रसाईंको अभियानमा ‘चन्दा काण्ड’, चारजना तत्काल निष्काशित, दुई निलम्बन

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
दुर्गा प्रसाईंको अभियानमा ‘चन्दा काण्ड’, चारजना तत्काल निष्काशित, दुई निलम्बन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भित्र चन्दा असुली र ब्ल्याकमेलिङको आरोपपछि छ जना सदस्यमाथि संगठनले कडा कारबाही गरेको छ। अभियानमा सक्रिय रहँदै पीडितहरूबाट आर्थिक असुली र दबाबमूलक गतिविधि चलाएको आरोप लागेपछि सचिवालय सदस्य तथा युवा–खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत र केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरालाई सबै जिम्मेवारीबाट हटाई निष्काशन गरिएको अभियानले जनाएको छ।

यस्तै सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र मेची अञ्चल सह–संयोजक प्रकाश उप्रेतीलाई संगठनले निलम्बन गरेको छ। विज्ञप्तिमा उनीहरूले संगठनभित्र गुट बनाउने, अराजकता फैलाउने, नागरिकका कागजपत्र जफत गर्दै ब्ल्याकमेलिङसम्म गर्ने जस्ता अनुशासनविपरीतका गतिविधि दोहोर्याएपछि कडा कदम चालिएको उल्लेख छ। अभियानले कारबाहीमा परेकासँग कुनै प्रकारको सम्पर्क वा सहकार्य नगर्न अभियानका अभियन्ताहरूसमेतलाई सचेत गराएको छ। साथै, ‘यदि कसैले उनीहरूसँग संलग्न भएर फस्ने हो भने यसको जिम्मेवारी संगठनमा नपर्ने’ चेतावनी पनि विज्ञप्तिमा समावेश छ।

संगठन विभागका सचिव प्रेमदीप लिम्बू र विभाग प्रमुख प्रेम थापा मगरले संयुक्त रूपमा कारबाही सम्बन्धी विज्ञप्ति जारी गरेका छन्।

Previous Post

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

Next Post

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

१७ जेष्ठ २०८३,
परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
Load More
Next Post
बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In