• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्तरिक पर्यटकको रोजाइमा रानीघाट

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
आन्तरिक पर्यटकको रोजाइमा रानीघाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके),  जिल्लाको कोहलपुर नगरपालिका–१३ खड्कवारस्थित रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रानीघाटमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको हो ।

नेपालगञ्ज–२१ पुरैनीबाट घुम्न पुग्नुभएकी अंशु शाहीले रानीघाट नदीमा नुहाउने व्यवस्थाका साथै नजिकैको हात्तीसारले गर्दा यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

पाँच हेक्टर क्षेत्रफलमा फैलिएको रानीघाटमा बाँके जिल्लाका साथै बर्दिया, दाङ र सुर्खेतबाटसमेत पर्यटक वनभोजका लागि आउने गरेका रानीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार वलीले बताउनुभयो ।

उहाँका अनुसार यो क्षेत्रमा पछिल्लो समय हरेक दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आइरहेका छन् । रानीघाटमा आउने पर्यटकका लागि खानेपानी धारा, शौचालय, विद्युत्, फोटो जोन, पिङ, सवारी पार्किङस्थल र मचानको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

नजिकै रहेको रानीघाट नदीमा नुहाउने व्यवस्थाका साथै हात्तीसारबाट निकुञ्जसँगको समन्वयमा हात्तीसफारीसमेत गर्न पाइने भएकाले रानीघाटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको वलीले बताउनुभयो ।

रानीघाट घुम्न आउने आन्तरिक पर्यटकका कारण नजिकैको खड्कवार होमस्टेमा चहलपहल बढेको छ । वनभोज र घुम्न आउने पर्यटक होमस्टेको परिकार चाख्न आउने गरेको खड्कवार होमस्टेका अध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँके निकुञ्जको गाभर र ढकेरी क्षेत्रपछि अहिले कोहलपुर–१३ को रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । घुम्न आएका आन्तरिक पर्यटकलाई स्थानीय अर्गानिक परिकारले स्वागत गर्ने गरिएको छ ।

बाँके निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्याली क्षेत्रमा पनि वनभोज खान र घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वनभोज र घुमघामको यामले बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक होमस्टेमा चहलपहल बढेको गाभरभ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

Previous Post

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

Next Post

कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
आर्थिक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

२५ फाल्गुन २०८२,
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
अन्तर्राष्ट्रिय

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

२५ फाल्गुन २०८२,
गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
आवाज

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

२५ फाल्गुन २०८२,
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
आवाज

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

२५ फाल्गुन २०८२,
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

२५ फाल्गुन २०८२,
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
फिचर-ब्यानर

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

२५ फाल्गुन २०८२,
Load More
Next Post
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In