• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेन जी प्रदर्शन : ओली र लेखकलाई सोध्ने प्रश्नावली तयार, एक हप्ताभित्रै बोलाउने तयारी

metakhabar by metakhabar
८ मंसिर २०८२,
0
जेन जी प्रदर्शन : ओली र लेखकलाई सोध्ने प्रश्नावली तयार, एक हप्ताभित्रै बोलाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ र २४ गते जेन जी आन्दोलनमा भएको दमनको विषयमा उच्च पदस्थ अधिकारीहरूसँग बयान लिन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रश्नावली तयार गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जेन जी प्रदर्शनपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगमा पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुन विज्ञ विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । अध्यक्ष कार्कीका अनुसार आयोगले क्षति मूल्यांकन तथा स्थलगत अध्ययनजस्ता प्रमुख काम पूरा गरिसकेको छ ।

आयोगले घटनाका सन्दर्भमा थप जानकारी लिन तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई बयानका लागि बोलाउने तयारी पनि गरेको छ । ओलीसहित शीर्ष अधिकारीहरूलाई सोधपुछ गर्न आयोगले तयारी थालेको हो ।

आयोग स्रोतका अनुसार आगामी हप्ताभित्रै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई औपचारिक पत्रमार्फत सोधपुछका लागि बोलाउने योजना आयोगले बनाएको छ । साथै आयोगले ओली, लेखकसहितलाई बयानमा सोध्ने प्रश्नावली पनि तयार गरिसकेको छ ।

यसअघि आयोगले उनीहरूलगायत छ जना शीर्ष अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध सिफारिस गरेको थियो । आयोगले नख्खु जेलका प्रमुख सत्यराज जोशी र त्यतिखेर न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेको बयान लिइससकेको छ ।

त्यस्तै नेपाल प्रहरीका डिएसपी सुन्दर तिवारी र काठमाण्डु प्रहरी परिसरका तत्कालीन एसपी अपिलराज बोहरा तथा कुलदीप चन्दलाई पनि बयानमा बोलाइ सकिएको छ ।

आयोगका अनुसार करिब ३० सुरक्षाकर्मी जवानदेखि अधिकृतसम्मका बयान सकिएका छन् । उनीहरूलाई भदौ २३ गते गोली चल्ने स्थितिसम्म कसरी पुगियो र भलौ २३ गते कसरी आन्दोलन तोडफोड र आगजनीमा परिणत भयो भन्ने प्रश्न सोधिएको थियो ।

अब आयोगले काठमाण्डु प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विष्णु अधिकारी, काठमाण्डुं उपत्यका प्रहरी कार्यालयका कार्यवाहक प्रमुख डिआइजी ओम राणा र भदौ २४ गते उपत्यका प्रहरीको कमान्ड सम्हालेका तत्कालीन डिआइजी तथा हालका आइजीपी दनबहादुर कार्की तथा केही सशस्त्र प्रहरी अधिकारीलाई बयानका लागि बोलाउनेछ ।

आयोगमा बयानका लागि जाने मुख्य सचिव एक नारायण अर्याल हालसम्मका उच्चतम तहका अधिकारी हुन ।

ओलीले कार्की नेतृत्वको सरकार नै असंवैधानिक भएको दाबी गर्दै आफू र तत्कालीन मन्त्री लेखकबाट बयान लिन गाह्रो हुने बताउँदै आएका छन् । आयोग प्रमुख कार्कीले कानूनअनुसार आफ्नो दायित्व पूरा गर्ने बताउँदै कोही बयान दिन सहमत हुने–नहुनेबारे पहिले नै अनुमान गर्न नसकिने बताउँछन् ।

आयोगका एक सदस्यले पनि कसैले बयान दिन अस्वीकार गरे के हुन्छ भन्नेबारे अहिले टिप्पणी गर्न नसकिने बताए । जेन जी प्रदर्शनबारे छानबिन गरिरहेको आयोगले तीन महिनाको कार्यादेशमध्ये दुई महिना काम पूरा गरेको छ र अब एक महिना बाँकी छ ।

आयोगका अनुसार अधिकारीहरू, सुरक्षाकर्मी र प्रत्यक्षदर्शीको बयान संकलन तथा प्रमाण परीक्षणको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । बाँकी बयान लिएपछि प्रतिवेदनको मस्यौदा लेखन सुरु हुनेछ ।

आयोगले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसँग घटनाको विषयमा विवरण माग गरेको छ ।

राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत र सिंहदरबारजस्ता संवेदनशील निकाय किन सुरक्षाविहीन भए भन्ने प्रश्न उठेपछि आयोगले नेपाली सेनाबाट पनि विवरण मागेको छ । तर अनुरोध गरेको दुई हप्ता हुँदासमेत सैनिक मुख्यालयले कुनै जवाफ दिएको छैन ।

Previous Post

प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

Next Post

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

metakhabar

metakhabar

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In