• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ९ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

समयमै शीतलहर र हिमपातको पूर्वतयारी, जिल्ला जिल्लामा प्रतिकार्य योजना बन्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
६ मंसिर २०८२,
0
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो । जसले मौसम चिसो बढाएन मात्रै ठाउँठाउँमा हिमपात गरायो । धानबालीमा पनि ठूलो क्षति भयो । ठाउँठाउँको जनजीवन प्रभावित भए ।

अहिले हेर्दा गत वर्षको मङ्सिरको तुलनामा यसपालि बढी चिसो महसुस भएको छ । अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातसम्बन्धी पूर्वतयारी तथा राष्ट्रिय प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ ।

सोही कार्ययोजनामुताविक हरेक जिल्लाले आफ्नो भौगोलिक अवस्था हिमपात र शीतलहरको सम्भावित जोखिम तथा अन्य कारकतत्वहरूलाई समेत केन्द्रमा राखेर धमाधम शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेका छन् ।

धेरैजसो जिल्लाहरूले अबको एक हप्तामै कार्ययोजना तयार पारी लागू गर्नेगरी काम भइरहेको जानकारी गराएका प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए ।

उनले भने ‘राष्ट्रिय कार्ययोजना जिल्लामा गइसकेको छ, भर्खरै हामीले छलफल पनि गर्यौँ, त्यही आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले आफ्नो काम गरिरहेका छन् । प्राधिकरणसँगको छलफलमा एक हप्ताभित्र लागू गर्नेगरी काम भइरहेको जिल्लाका प्रजिअहरूले जानकारी गराउनुभएको छ । यसपालि हामीले समयमै प्रतिकार्य योजना बनाएर लागू गरेका छौँ ।’

नेपालको तराई–मधेसका जिल्लाहरूमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको असर मङ्सिरदेखि फागुनसम्म हुन्छ । यसबाट विपन्न वर्गका व्यक्ति, पशुपन्छी, हिउँदो खेतीबाली बढी प्रभावित हुने गरेका छन् ।

वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएकाहरू र दीर्घरोगीलाई बढी समस्या हुने भएकाले यो बेलामा उहाँहरूलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । सोही आधारमा कार्ययोजना बनाइएको जिल्लाका प्रजिअहरूले बताएका छन् ।

राष्ट्रिय कर्यायोजनाका आधारमा जिल्ला जिल्लामा प्रतिकार्य योजनाहरू निर्माण भइरहेका छन् । हिमपात र शीतलहर प्रभावित केही जिल्लामा चुस्त तयारी गरिएको छ ।

हिमपातबाट प्रभावित हुने जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल कात्तिक १० र ११ गतेको बेमौसमी हिमपातले तिलिचो र थोराङलापासमा पर्यटक प्रभावित बनाएको स्मरण गर्दै आठ सय जति पदयात्रीलाई उद्धार गर्नुपरेको सुनाउनुहुन्छ ।

अब पनि त्यस्तै हिमपात हुने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो । त्यसबेला सो क्षेत्रमा दुई जना भारतीय नागरिकको दुःखद् निधन भएको थियो ।

उनका अनुसार गएको १५ वर्षको अवधिमा २०७१ सालमा १५ जनाको निधन भएको र अन्य समयमा भने ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । यसपालि पनि मानवीय क्षति नहोस् भनेर समयमै हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको र केही दिनमै लागू हुने उहाँ बताउनुहुन्छ ।

‘अब हामीले टुरिष्ट गाइडहरू नभएका पर्यटकलाई यो बेला पठाउँदैनौँ, अन्य समूहमै पठाउनेछौँ, विद्युत् र फोनका समस्याले गर्दा केही कठिनाइ हुने हुँदा सोहीअनुसारको प्रतिकार्य योजना बनेको र एक हप्तामै लागू हुन्छ’, उनले भने ।

यस्तै, हिमपातबाट प्रभावित हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले केही दिनमै प्रतिकार्य योजना तयार भएको बताए । उनले भने ‘हिमबाढी र हिमपहिरोमै हामी प्रतिकार्य योजना केन्द्रित गर्छौँ, यहाँ रेस्क्यु टिमसहित ड्रोन र प्रहरी जनशक्ति थप भएमा प्रतिकार्यका लागि सहज हुन्छ, त्यसको प्रयासमा लागिरहेका छौँ ।’ कात्तिकको हिमपातमा हवाईमार्ग रोकिँदा पर्यटक अड्किएर व्यवस्थापनमा चुनौती भएको पनि उनले सुनाए ।

यता शीतलहर प्रभावित जिल्ला महोत्तरी र रौतहटमा पनि पनि अन्तिम तयारी गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना निर्माण गरिएको बताए ।

रौतहटका प्रजिअ दिनेशसागर भुसाल बागमती लालबकैया नदीले चिरेको रौतहट बाढीसँगै हुस्सु शीतलरबाट समेत प्रभावित जिल्ला भएको बताए । उनले शीतलहरका समयमा रौतहटमा चिसोलगायत घुर ताप्दा विभिन्न कारणले जोखिम बढ्नुका साथै सोही समयमा दुर्घटनासमेत दोब्बरले बढ्ने बताए ।

यस्तै, निमोनियाका बिरामी नौ गुणा वृद्धि हुने भएकाले सोहीअनुसारको तयारी गरी प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको उनले बताए ।

प्राधिकरणका अनुसार शीतलहरबाट कोशीका झापा, सुनसरी, मोरङ, मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमतीमा चितवन, गण्डकीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व), लुम्बिनीमा नवलपरासी पश्चिम क्षेत्रमा असर पर्ने देखिएको छ ।

रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिममा कैलाली र कञ्चनपुर प्रभावित हुने अनुमान गरिएको छ । यस्तै हिमपातबाट कोशीका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, ओखलढुङ्गा, भोजुरको माथिल्लो क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।

त्यसैगरी, बागमतीको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा र धादिङ गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की, लुम्बिनी प्रदेशको रुकुमपूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला बैतडी र डडेलधुरा जोखिममा रहेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ती क्षेत्रहरूमा कुनै पनि क्षति व्यहोर्नुनपर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए ।

अघिल्लो समाचार

‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

अर्को समाचार

चिसोले पञ्चकुण्ड ताल जमेपछि…

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव

८ मंसिर २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

८ मंसिर २०८३,
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
आर्थिक

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

८ मंसिर २०८३,
संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा
आर्थिक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
अन्तर्राष्ट्रिय

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित
समाचार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
चिसोले पञ्चकुण्ड ताल जमेपछि…

चिसोले पञ्चकुण्ड ताल जमेपछि...

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव

८ मंसिर २०८३,
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

८ मंसिर २०८३,
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

८ मंसिर २०८३,
संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन