• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–भारत मानवअधिकार आयोगबीच द्विपक्षीय सहकार्य विस्तारका बारेमा उच्चस्तरीय छलफल

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
नेपाल–भारत मानवअधिकार आयोगबीच द्विपक्षीय सहकार्य विस्तारका बारेमा उच्चस्तरीय छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तप बहादुर मगरको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले २०८२ मंसिर १ गते भारतको राष्ट्रिय मानवअधिकार आयोगसँग उच्चस्तरीय भेटवार्ता गरेको छ ।

भेटका क्रममा आयोग भारतका अध्यक्ष न्यायमूर्ति भि. रामसुब्रमण्यन र सेक्रेटरी जेनरल भरत लालसँग द्विपक्षीय सहकार्य, समन्वय तथा अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोग नेपालका सचिव मुरारी प्रसाद खरेलसमेत उपस्थित थिए । त्यस्तै, सोही दिन आयोग भारतको अनुसन्धान महाशाखा, कानुन महाशाखाका प्रमुख तथा अन्य अधिकारीहरूसँग पनि संयुक्त सत्र बसेर दुवै देशका मानवअधिकार सम्बन्धी काम, अभ्यास र सिकाइका विषयमा अनुभव आदान–प्रदान गरिएको थियो ।

भ्रमणका क्रममा नेपाली टोलीले किन इन्डिया नामक सामाजिक संस्थासँग मानव बेचबिखन विरुद्धको काम, स्वदेश फिर्ती प्रक्रियामा देखिने कानुनी चुनौती तथा आपसी सहकार्य विस्तारबारे पनि विस्तृत छलफल गरेको थियो ।

भेटमा उद्धार कार्यमा मानवअधिकार आयोग नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका साथै टोलीले भारतस्थित नेपाली राजदूतावाससँग पनि परस्पर समन्वय र सहयोगका विषयमा अलग बैठक गरेको थियो । भ्रमण टोलीमा आयोगका सचिव मुरारी प्रसाद खरेल, उपसचिव लोकनाथ बास्तोला र जीवन नेउपाने, तथा अधिकृतहरू कल्पना बस्याल र लक्ष्मी पौडेल सहभागी थिए ।

Previous Post

मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

Next Post

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In