• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै

metakhabar by metakhabar
३ मंसिर २०८२,
0
नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेना र अमेरिकी सेनाबीच बुधबारदेखि काठमाण्डुमा छैटौं संस्करणको ल्याण्ड फोर्स टक हुँदैछ ।

ल्यान्डफोर्स टकमा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्चस्तरीय टोली मंगलबार साँझ काठमाण्डु आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाण्डु आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद हुन लागेको हो। ल्यान्डफोर्स टक शुक्रबारसम्म चल्ने छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार ल्यान्डफोर्स टकमा मुख्यतः दुवै देशका सेनाबीच अनुभव आदान–प्रदान, मानवीय सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ।

२०७५ सालदेखि नेपाल–अमेरिका सेनाबीच सुरु भएको ल्याण्ड फोर्स टक तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा आरम्भ भएको हो। पहिलो टकमा अमेरिकी सेनाका मेजर जनरल रोजर जे. नोबल र नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल सहभागी भएका थिए।

बुधबारदेखि हुन लागेको ल्यान्डफोर्स टकमा नेपाली सेनाको तर्फबाट उपरथी पवन घिमिरेले नेतृत्व गर्नेछन्। परराष्ट्र, रक्षा तथा अर्थ मन्त्रालयका सहसचिव तथा उपसचिवस्तरका अधिकारीहरूको समेत सहभागिता रहनेछ।

यसअघि काठमाण्डुमा भएको द्विपक्षीय सैन्य छलफलमा हालका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भएका थिए।

ल्याण्ड फोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा पालैपालो आयोजना हुँदै आएको छ। यस्ता उच्चस्तरीय छलफलहरूले दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहयोग अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

यसपटकका विपद् व्यवस्थापन, शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सहयोग, हेलिकोप्टर तथा प्राविधिक सहयोग लगायतका विषय छलफल हुनेछ । यस्तै शान्ति स्थापना कार्यमा खटिने नेपाली सैनिकका लागि आवश्यक उपकरण सहयोग, साथै बारा र पाँचखालस्थित तालिम केन्द्रका पूर्वाधार निर्माणमा अमेरिकी सहयोगका प्रस्ताव पनि छन्।

अमेरिकाले यसअघि पनि नेपाल सेनालाई दुईवटा हेलिकोप्टर सहयोग प्रदान गरेको थियो।

Previous Post

सुनचाँदीको मूल्य फेरि बढ्यो

Next Post

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In