• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेस प्रदेशमा उपसभामुख राउतद्वारा सभामुख मण्डलविरुद्ध प्रदेशसभा बैठक आह्वान

metakhabar by metakhabar
३ मंसिर २०८२,
0
मधेस प्रदेशमा उपसभामुख राउतद्वारा सभामुख मण्डलविरुद्ध प्रदेशसभा बैठक आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छलफलका लागि प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाएकी छन्।

उपसभामुख राउतले बैठक बोलाउनुको पृष्ठभूमि ३२ जना सांसदको माग हो, जसमा नेकपा संसदीय दलका नेता भरत साहले पनि हस्ताक्षरसहित बैठक आह्वान गर्न आग्रह गरेका थिए। साहका अनुसार २५ प्रतिशतभन्दा बढी प्रदेशसभा सदस्यको माग भएमा उपसभामुखले बैठक आह्वान गर्न सक्ने प्रावधान अनुसार बैठक बोलाइएको हो।

उपसभामुख ईशरले २५ प्रतिशतभन्दा बढी सात दलका प्रदेशसभा सदस्यको भौतिक उपस्थितिमा सभा सञ्चालन गर्न आग्रह गर्दै कानूनी बाध्यता अनुसार बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक र दिउँसो १ बजे प्रदेशसभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन दिएकी थिइन्।

सभामुख मण्डलले भने बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको उल्लेख गर्दै उपसभामुखले प्रक्रिया मिचेर बैठक आह्वान गरेको प्रतिक्रिया दिएका छन्। उनीमाथि दर्ता भएको अविश्वास प्रस्ताव सात दिन पुगेको छ र बहुमत प्रदेशसभा सदस्यहरूले एमालेलाई एक्लो पारेर छलफल अगाडि बढाएका छन्।

Previous Post

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

Next Post

आज विश्व शौचालय दिवस

metakhabar

metakhabar

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ भदौ २०८३,
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
Load More
Next Post
खुला दिसामुक्त सिरहाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

आज विश्व शौचालय दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In