• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, १६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

    नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

    त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

एनपिएलः विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२ मंसिर २०८२,
0
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् ।

पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । दुवै खेलमा विश्व क्रिकेटमा नाम चलेका खेलाडी समावेश छन् । विदेशी खेलाडीसँग भएको अन्तरराष्ट्रिय स्तरको अनुभव नेपाली खेलाडीका लागि फाइदाजनक रहन्छ । पोखरा एभेन्जर्सले यसपटक विदेशी खेलाडीमा इङ्ल्यान्डका ड्यान डाउथवेटलाई समावेश गरेको छ । बलिङ र ब्याटिङ दुवैमा उनी उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन् ।

यस्तै पोखरा एभेन्जर्समा वेस्ट इन्डिजका रेमोन राइफर बलर समावेश छन् । यही टोलीमा इङ्ल्यान्डका एडम रोसिङ्टन (विकेटकिपर–ब्याटर) छन् । इङ्ल्यान्डकै जेसन रोय पनि पोखरामै आवद्ध छन् । उनी टी–ट्वान्टी क्रिकेट विधाका आक्रामक ब्याटर हुन् । न्युजिल्यान्डका जिम्मी निसमले पनि यसपाली पोखराबाटै खेल्दैछन् । विश्व फ्रेन्चाइज क्रिकेटमा उनी पनि उम्दा अलराउन्डर हुन् ।

विराटनगर किङ्ग्समा पनि अनुभवले खारिएका विदेशी खेलाडीको उपस्थिति छ । विराटनगर किङ्ग्समा स्कटल्यान्डका जर्ज मुन्सी समावेश छन् । उनी बायाँहाते ब्याटर हुन् । मुन्सी ठूलठूला सट प्रहार गर्न माहिर छन् । विराटनगरमा रहेका न्युजिल्यान्डका मार्टिन गप्टिल विश्व क्रिकेटमा चिनिएका खेलाडी हुन् । मुख्यतया टी–ट्वान्टी क्रिकेटमो उनले उल्लेखनीय खेल प्रदर्शन गरेका छन् । भारतका शुभम रन्जन घरेलु क्रिकेटमा चम्किएका युवा ‘अलराउन्डर’ हुन् भने दक्षिण अफ्रिकाका मर्चन्ट डी लान्गे तेज बलर हुन् । दुवै जनाको उपस्थितिले विराटनगर किङ्ग्स बलियो टोली बनेको छ । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विश्व क्रिकेट राम्रा फिनिसरमध्येका एक हुन् । यस्तै, इङ्ल्यान्डका सामुएल डाली ह्याज्लेट मध्यमक्रमका ब्याटर हुन् । यसले पनि पोखरासँगको प्रतिस्पर्धा रोचक बनाउने देखिन्छ ।

कर्णाली याक्समा भारतका इमरान शेख समावेश छन् । उनी लामो पारी खेल्न सक्ने खुबी भएका खेलाडी हुन् । यस्तै अष्ट्रेलियाका विल बोसिस्टोले आफ्नो देशबाट यु–१९ को कप्तानी भूमिका निर्वाह गरिसकेका छन् भने उनी मध्यम क्रमका भरपर्दा खेलाडी हुन् । स्कटल्यान्डका मार्क वाट टी–२० क्रिकेटमा प्रभाव जमाएका खेलाडीका रुपमा चिनिन्छन् । म्याक्स ओडाउड नेदरल्यान्ड्सका प्रमुख प्रारम्भिक खेलाडी हुन् । उनी बढीभन्दा बढी रन बनाउने क्षमता भएका खेलाडी हुन् । अफगानिस्तानका नजिबुल्लाह जड्रान विस्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनी मैदानमा लामा लामा सट प्रहार गर्न सक्ने खेलाडीका रुपमा दर्शकमाझ परिचित छन् । भारतका प्रियाङ्क पञ्चाल पनि उत्कृष्ट ब्याटर हुन् । यस्तै भारतका जय किसन कोल्सावाला विकेटकिपर–ब्याटर हुन् । उनी विश्वसनीय इनिङ एङ्करका रुपमा चिनिन्छन् ।

यस्तै चितवन राइनोजमा अनुभवी अलराउन्डर खेलाडी समावेश छन् । चितवनमा इङ््ल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावकारी खेलाडी हुन् । यस्तै पाकिस्तानका सोहेल तन्विर पनि चितवनमै समावेश छन् । उनी फास्ट बलर हुन् । उनको बलमा ब्याटरहरुले सितिमिति रन बटुल्न सक्दैनन् । बङ्गलादेशका साइफ जाइब लराउन्डर हुन् । मध्य क्रममा खेल्ने उनी आफ्नो टोलीको पारीलाई लामो समय मैदानमा टिकाउन सक्ने क्षमता भएका खेलाडी हुन् । इङ्ल्यान्डका डेभिड मलान विश्श्व टी–२० क्रिकेटका शीर्ष स्थानका ब्याटर हुन् । यस्तै भारतका अल्पेस रम्जानी युवा स्पिनर हुन् । दुवै जना चितवनमा समावेश खेलाडी हुन् । चितवन बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टोली हो । त्यसैले कर्णालीविरुद्धको अहिले भइरहेको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अघिल्लो समाचार

श्रीमान रिसाउने र जिद्दी हुनुहुन्छ? यी सरल उपाय अपनाउनुहोस्

अर्को समाचार

दर्शकले रुचाउन थाले नेपाली चलचित्र

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

१५ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
आर्थिक

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
फिचर-ब्यानर

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान
समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
दर्शकले रुचाउन थाले नेपाली चलचित्र

दर्शकले रुचाउन थाले नेपाली चलचित्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

१५ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन