• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, December 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    जलजला आलुको बीउमा आत्मनिर्भर

    जलजला आलुको बीउमा आत्मनिर्भर

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

metakhabar by metakhabar
१ मंसिर २०८२,
0
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रू पाँच अर्ब ५५ करोड रहेको छ । त्यस्तै, पछिल्लो तीन महिनामा रू एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रू दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ ।

गत असार मसान्तमा रू २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा ११ दशमलव तीन प्रतिशतले वृद्धि भई असोज मसान्तमा रू २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रू २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत असोज मसान्तमा १० दशमलव पाँच पाँच प्रतिशतले वृद्धि भई रू २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

त्यस्तै राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव सात प्रतिशतले वृद्धि भई रू तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ । गत असोज मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव नौ महिनाको वस्तु आयात र १६ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैैंकले जनाएको छ ।

Previous Post

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

Next Post

सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

metakhabar

metakhabar

सम्बन्धित खबर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा
फिचर-ब्यानर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

२८ मंसिर २०८२,
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
समाचार

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

२८ मंसिर २०८२,
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा
समाचार

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

२८ मंसिर २०८२,
जलजला आलुको बीउमा आत्मनिर्भर
समाचार

जलजला आलुको बीउमा आत्मनिर्भर

२८ मंसिर २०८२,
प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी
खेलमैदान

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

२८ मंसिर २०८२,
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ
समाचार

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

२८ मंसिर २०८२,
Load More
Next Post
सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In