• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकद्वारा ५० अर्ब निक्षेप तान्ने तयारी

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण  मार्फत बोलकबोल प्रणालीद्वारा रकम तान्न लागेको हो ।

गत हप्तादेखि दीर्घकालीन अवधिको (१७५ दिन) निक्षेप संकलन गर्दै आएको राष्ट्र बैंकले आज पनि त्यही अवधिको निक्षेप संकलन गर्न लागेको हो । बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल सञ्चालन गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजको बोलकबोल अन्तर्गत संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ साल वैशाख १६ गते भुक्तानी हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणकमा रहनेछ । ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ ।

खुला बजार कारोबार कार्यविधिअनुसार दीर्घकालीन तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर सन्तुलित राख्न ६ महिनासम्म अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक दीर्घकालीन निक्षेप संकलन गर्दै आएको हो ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको बढी तरलता घटाउन र ब्याजदर स्थिर राख्नका लागि स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) तथा अन्य निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने प्रस्तावहरू प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

हाल देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप वृद्धि दर उच्च रहँदा पनि कर्जा प्रवाहमा वृद्धि नदेखिएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलनमार्फत बजारको अतिरिक्त तरलता नियन्त्रण गर्ने रणनीति अपनाएको हो ।

Previous Post

एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

Next Post

फूलखेतीमै रमाएका कृषकहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
Load More
Next Post
फूलखेतीमै रमाएका कृषकहरु

फूलखेतीमै रमाएका कृषकहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In