• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    रास्वपा सचिवालय बैठक बस्दै

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

    ७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

    ७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

    सिँचाइका लागि विद्युत् सेवा विस्तार

    सिँचाइका लागि विद्युत् सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भिजिट भिसा मापदण्ड फेरियो ,अब राहदानी, भिसा र टिकट भए पुग्ने

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१५ कात्तिक २०८२,
0
भिजिट भिसा मापदण्ड फेरियो ,अब राहदानी, भिसा र टिकट भए पुग्ने
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । भिजिट भिसाको नाममा चल्दै आएको ‘सेटिङ उद्योग’ अन्त्य गर्न सरकारले अन्ततः विवादित ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ नियम ल्याएको छ। अब भिजिट भिसामा विदेश जान चाहने व्यक्तिलाई केवल राहदानी, भिसा र हवाई टिकट भए पुग्नेछ। बाँकी सबै औपचारिकता स्वघोषणा फारममार्फत पूरा गर्न सकिने अध्यागमन विभागले जनाएको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि लागू भएको नयाँ मापदण्डका अनुसार, भ्रमणमा जाने यात्रुहरूले आफूले आवश्यक सबै कागजात बोकेको र विदेश यात्राबाट सिर्जित परिणामबारे स्वयम् जिम्मेवार रहने व्यहोराको स्वघोषणा फारम भरेर मात्रै उडान अनुमति पाउनेछन्।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अब विश्वका जुनसुकै देशमा भ्रमण गर्न चाहनेले यही प्रक्रिया पूरा गर्नुपर्नेछ। “अब शंका र अनुमानका आधारमा कसैलाई रोकिँदैन, न त ‘सेटिङ’ गरेर पास गरिन्छ,” उनले भने, “हामीले यात्रुहरूको स्वतन्त्रतामा अवरोध होइन, दुरुपयोगमा नियन्त्रण गर्न खोजेका हौं।”

गत वर्ष माघ १० देखि लागू भएको ६ बुँदे मापदण्डको उद्देश्य सुरुवातीमा भिजिट भिसामा हुने मानव तस्करी रोक्ने थियो। तर, व्यवहारमा त्यसले उल्टै ‘सेटिङ धन्दा’ फस्टाएको अध्यागमन विभागको निष्कर्ष छ। पुरानो नियम अनुसार यात्रुहरूलाई होटल बुकिङ,५०० अमेरिकी डलर बराबरको सटही प्रमाण, तीन पुस्ताभित्रको नाता प्रमाण, र विशिष्ट देश ९जस्तै–यूएई, कतार, साउदी, बहराइन० का लागि छुट्टै स्वघोषणा फारम अनिवार्य थियो। यी झन्झटिला नियमको फाइदा बिचौलियाले उठाए — शुल्क तिरेर “सेटिङ” बाट अनुमति दिलाउने प्रथाले व्यापक रूप लियो।

बैरागी समितिको सुझावपछि सुधार

भिजिट भिसामा हुने अनियमितता छानबिनका लागि बनेको पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले मापदण्ड परिमार्जन गर्न सुझाव दिएको थियो। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले समितिको प्रतिवेदनलाई आधार मानेर पुरानो मापदण्ड खारेज गरेको हो। परिमार्जनपछि लागू भएको नयाँ प्रणाली अनुसार यात्रुका लागि अब आवश्यक हुने छन् —कम्तीमा ६ महिना वैधता भएको राहदानी,सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा हुने व्यवस्था,

गन्तव्यसम्मको हवाई टिकट, र स्वघोषणा फारम — जसमा यात्रु स्वयंले आफ्नो भ्रमणको प्रयोजन र जिम्मेवारी स्वीकार गर्ने। नयाँ नीतिले यात्रामा सजिलो त ल्याएको छ, तर जिम्मेवारी पनि यात्रुकै काँधमा राखेको छ।सरकारको यो निर्णयले अब भिजिट भिसामा हुने ‘सेटिङ’, सिफारिस र अनावश्यक रोकथाममा अन्त्य ल्याउने अपेक्षा गरिएको छ।

तर, प्रश्न भने बाँकी छ — के यो सरल नीति दुरुपयोग गर्ने नयाँ ढोका त खुल्दैन ? अहिलेका लागि भने, यात्रु खुसी छन् —‘अब विदेश जान फाइल होइन, तीन कागज र एउटा फारम मात्र चाहियो।’

अघिल्लो समाचार

बैतडीमा ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै

अर्को समाचार

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,
अन्तर्राष्ट्रिय

१४ कात्तिक २०८३,
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
अन्तर्राष्ट्रिय

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

१४ कात्तिक २०८३,
सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …
समाचार

सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

१४ कात्तिक २०८३,
७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक
समाचार

७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

१४ कात्तिक २०८३,
सिँचाइका लागि विद्युत् सेवा विस्तार
समाचार

सिँचाइका लागि विद्युत् सेवा विस्तार

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

१४ कात्तिक २०८३,

१४ कात्तिक २०८३,
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने

१४ कात्तिक २०८३,
सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

१४ कात्तिक २०८३,
७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

७५३ वटै स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

१४ कात्तिक २०८३,
सिँचाइका लागि विद्युत् सेवा विस्तार

सिँचाइका लागि विद्युत् सेवा विस्तार

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन